jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

फाेटाे फिचर

थाहाका विष्टले खिचेका थाहाकै ७ फोटो अन्तराष्ट्रिय फोटो आव्हानमा देशको प्रतिनित्व गर्दै   (७ फाेटाे सहित )

ganess-banner-copy-1615428629.jpg

हेल्प एज इन्टरनेसनले ज्येष्ठ नागरिकहरुको फोटो आव्हान गरेकोमा नेपालका तर्फबाट थाहानगरका गणेश विष्टले खिचेका थाहाकै सात वटा फोटो छनोटमा परेको छ । 
अन्तरराष्ट्रिय महिला दिवस २०२१ को अवसरमा हेल्प एजले ज्येष्ठ महिलाहरुको आर्थिक अधिकार र न्यायलाई केन्द्रिय बिषय मानेर फोटो आव्हान गरेको थियो । 
विभिन्न १० देशले सहभागिता जनाएको यस प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालसंग सम्बद्ध मकवानपुर थाहानगरका बिष्टले थाहा नगरकै स्थानियहरुको खिचेको ७ वटा फोटो प्रारम्भिक छनोटमा परेको छ । 
‘ज्येष्ठ महिलाहरुको आर्थिक अधिकार र न्याय’ अभियानमा मेरो समर्थन छ भन्ने, जनाउन एउटा हात माथि उठाएर खिचिएको फोटो विष्टले प्रतिस्पर्धाका लागि पठाएका थिए । 
अभियानमा नेपालको सबैभन्दा बढि विष्टले खिचेका ७ वटा, कम्बोडियाका ५, फिलिपिन्सका ५, अर्जेन्टिनाका २, जोर्डनका ५, भियतनामका ४, केन्याका ४, इथियोपियाका ४, किर्गिस्तानका ३ र थाईल्याण्डका १ वटा फोटो छनोटमा छन् ।
 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...