pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका युवाले बुझाए मेयर,उपमेयरलाई बिकासको साचो,

IMG_20220603_113007_498-1654238831.jpg

थाहा नगरका स्थानीय युवाहरुले थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख समक्ष बिकासको साचो बुझाएका छन।
युवाहरूले साचो सङ्गै नगरको समग्र बिकासको लागि ध्यानाकर्षण समेत गरायका छन।
नगरप्रमुख बिष्णु बिष्ट आदर्शको कार्यकक्षमा दियको ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र बिकासको निम्ति स्थानीय जनप्रतिनिधि हरुको ध्यानाकर्षण गराइयको छ।ध्यानाकर्षण पत्रमा भनियको छ " प्रदेश राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौ बाट समानान्तर दुरिमा रहेको यश थाहा नगरपालिका कृषि ,धार्मिक,पर्यटन प्रचुरमात्रामा रहेको तथा तत्कालीन ६ गाबिस आग्रा,दामन,पालुङ्ग,टिस्टुङ्ग,बज्रबाराही,चित्लाङ्ग,मिलेर बनेको नगरपालिका बत्तिमुनिको अँध्यारो भएको भएको छ।
थाहा नगरको मुल नारा कृषि ,पर्यटन र पुर्वाधार थाहा नगरको बिकाशको आधार नारामा मात्र सिमित भै कृषि मा मलको अभाव ,पर्यटन मा पहाडको रानी भनेर चिनिने दामन अस्तब्यस्त ,कृषि बजारको अभाव ,बीउ,मल सिचाइको प्रयाप्त मात्रामा ब्यबस्था नहुनु,र थाहाको समृद्धिको नारा चुनावी नारामा मात्र सिमित नहोस भन्दै ध्यानाकर्षण गरियको छ ।ध्यानाकर्षण पत्रमा भनियको छ,"आगामी ५ बर्षमा थाहाका जनताले महसुस हुने गरि ,दीर्घकालीन फाइदा तथा रोजगारीको अबसर श्रीजनागरि औद्योगिकरण गर्दै अव्यवस्थित रुपमा खनियका सडक ब्यबस्थित गर्दै कागजमा मात्र उत्कृष्ट नगरपालिका नबनाइ ब्यबहारमा पनि उत्कृष्ट बनाउन नगरबासी ,प्रदेश,संघ तथा अन्तर्राष्ट्रिय स्तरमा हातेमालो गर्दै,पुरानाको अनुभव ,नयाँ युवाहरु सङ्ग सहकार्य र हातेमालो गर्दै दीर्घकालीन योजना र छनौट गर्न ध्यानाकर्षण सहित बिकासको साचो हस्तान्तरण गरेका छन।
कार्यक्रममा स्थानिय बिकासप्रेमी,युवाहरु,बिक्रम केसी,उद्द्व बिडारी,अनिल लामा,युगल ढकाल,बद्री ढकाल  लगायतका युवाहरुको सहभागीता रहेको थियो।
ध्यानाकर्षण पत्र र बिकासको साचो बुझ्दै नगरप्रमुख बिष्णु बिष्ट आदर्शले युवाहरुको यसकिसिमको खवरदारिले आफुमा काम गर्न उर्जा मिल्ने बताउदै ,अगाडिको ५ बर्ष सिकेर बितायको अब देखिने काम गर्ने बताउदै युवाहरुले दियको बिकासको साचोले नगरको बिकासे ढोका खोल्न युवाहरुको साथ र सहयोग आबश्यकता रहेको बताउदै,युवाहरुको मागमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो साथै युवाहरुले राखेको माग र ध्यानाकर्षणको बारेमा आगामी कार्यपालिका बैठकमा प्रस्ताव राखिने पनि बताए।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको पनि उपस्थिती रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

CamScanner-06-03-2022-11.-1654238833.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...