Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका डेढ सय कुकुरहरुलाई लगाइयो रेविज विरुद्धको सुइँ

308952516_167735256931366-1664374676.jpg

१५ औं विश्व रेविज दिवसको अवसरमा थाहा नगरपालिकाको पशु शाखाको आयोजनामा तीन दिन नगर भित्रका सामुदायिक कुकुर र घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको सुइँ लगाइ मनाइयको छ।
असोज ११ देखि १३ गते सम्म कुकुरहरू लाई रेविज विरुद्धको सुइँ लगाउने क्रममा थाहा नगरपालिकाको दामन ,सिमभन्ज्याङ,नयाँगाउँ ,शिखरकोट,गोपालीगाउँ ,थानाबजार,ओखरबजार,१ न वडाको कार्यालय ,कुलगाउँ ,कुन्छाल,र बज्रवाराही क्षेत्रमा १ सय ३३ वटा कुकुर हरुलाइ रेबिज विरुद्धको सुइँ लगाइयको पशु शाखाका रुपेस कुमार मिश्रले जानकारी दिनुभयो।
आजै बिहान थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली ,प्रशासन महाशाखा प्रमुख अजित घिमीरे ,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ ,पशु शाखा प्रमुख राघबेन्द्र मिश्र,स्थानीय स्काउट संयोजक गणेशमान श्रेष्ठ ,स्काउट ट्रुपका भाइबहिनी हरुको उपस्थितिमा रेविज विरुद्धको सुइँ लगाउने कार्यक्रमको शुभारम्भ गरियको थियो।


वडा कार्यालयले आआफ्नो वडामा रेविजको सुइँको आवश्यकता माग गरे पशु प्राबिधिक लाई वडा कार्यालयमा नै खटाइ कुकुरहरू लाई रेबिजको सुइँ लगाउन सकिने पशु शाखाका प्रमुख राघबेन्द्र मिश्रले बताउनुभयो।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

309567317_342342160798559-1664374679.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...