Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका उपमेयरले बिजयी उत्सवमा कोट्पाइन्ट लगाएकी सारी?:-गायक,मोडल दिनेश थापा

IMG_20220611_182811_626-1654960049.jpg

मोडल तथा गायक दिनेश थापाले थाहा नगरको उपमेयरले बिजय उत्सव मनाउदा सारी लगायर मनायकी?कोट पाइन्ट लगायर बिजयी र्याली निकाले भनेर ब्यङ्ग गरेका छन ।
आज थाहा नगरपालिकामा नेकपा एमाले थाहा नगर कमिटिले आयोजना गरेको मतदाता धन्यवाद कार्यक्रममा आफ्नो सास्कृतिक प्रस्तुति दिने क्रममा थापाले थाहाको मेयर,उपमेयर मध्य कुनै एक पदमा पनि महिला नभएको भन्दै उक्त कुरा भनेका हुन ।कार्यक्रममा आफ्नो सास्कृतिक प्रस्तुती दिन आएका थापाले आफ्नो प्रस्तुती भरी एमाले नेता सुवास ठकुरीको गुणगान गाउदै चित्लाङ्ग ,थानकोट सडक ठकुरिले नै बनाएको बताउदै,समग्र नगरको बिकास नै ठकुरी मार्फत भएको सम्म बताउन भ्याए,कार्यक्रम भर आफ्नो साङ्गितिक प्रस्तुतिमा ठकुरिको मात्र गुणगान गाउन भ्याएका कलाकार थापाले गुणगान गाएरै मतदाता नचाए उता सङै आफ्नो प्रस्तुती दिन आयकी गायिका चन्दा अर्यालले एमाले लाई भोट नदियर र मेयर उपमेयर नजितायकोमा नगरका जनताले गल्ती गरेको बताइन उनले पनि थापाकै शैलिमा आफ्नो प्रस्तुती दिएकी थिइन।
नेकपा एमाले थाहा नगरले स्थानीय तह निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्ने मतदाता लाई धन्यवाद दिन पिकनिक कार्यक्रमको आयोजना गरेको हो।थाहा ४ को निर्माणाधीन बसपार्क मा भएको कार्यक्रममा १,२,३,४ वडाका नेता तथा कार्यकर्ता सहित सर्वसाधारणको उपस्थिति रहेको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg