Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहाका उपप्रमुखले गरे बोलबम यात्राको सुरुवात,

Screenshot_20220807-17291-1659873065.png

२०६८ साल देखि मकवानपुरको उत्तरी भेग दामन पालुङ मा स्थापना भै प्रत्येक बर्ष श्रावण मा बोलबम कावरिया संघ ले बोलबम यात्रा गर्दै आइरहेकोमा यश बर्ष श्रावण २३ गते शोमबार बिहान ६ बजे त्रिवेणि धाममा जल भरी पाणुकेश्वर मन्दिरमा जल चढाइ ऋषेश्वर मन्दिर सम्म पैदल यात्रा गर्ने कार्यक्रम अन्तर्गत बोलबम कावारीया संघले आज श्रावण २२ गते शिखरकोट देखि थानाबजार हुँदै पालुङ्ग क्याम्पस सम्म र्याली गरेको छ।र्यालिको सुरुवात थाहा नगरका उपप्रमुख भरत गोपालीले गरेका छन ,पैदाल यात्रा सुरु गर्दै नगर उपप्रमुख गोपाली,नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,पालुङ्ग क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र ,शिखर बचतका अध्यक्ष मधुसूदन बिष्ट,फरक सोचका यादव रायमाझीले धार्मिक आस्था लाई सम्मान गर्दै नगर बाहिर बाट थाहा नगर आइ ब्यबसाय गर्दै बसेकाले दामन पालुङमा धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा दिरहेकोले खुसी ब्यक्त गर्दै सबैलाई धार्मिक कार्यमा सहभागी हुन अनुरोध गरे।
बोलबम कावरीयाका अध्यक्ष रुदल जैसवाल ,सल्लाहकार राघवेन्द्र मिश्र,लगायत कावरीया संघमा आबद्ध रहेका तथा धर्ममा आस्था राख्ने हरु आज राती पालुङ्ग क्याम्पसमा जाग्राम बसि २३ गते बिहान त्रिवेणि धाममा जल भरी ऋषेश्वर सम्म पैदल यात्रा गरि मन्दिरमा जल चढाउने कार्यक्रम रहेको तथा सबै भक्तजन हरुलाइ धार्मिक कार्यमा सहभागी भैदिनुहुन आयोजकले आग्रह गरेको छ।

Screenshot_20220807-17293-1659873068.png
Screenshot_20220807-17293-1659873099.png
Screenshot_20220807-17294-1659873099.png
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg