pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थानकोट,चित्लाङ सडकलाई बजेट सुनिश्चितता गर्न थाहा र चन्द्रागिरीले उच्चस्तरमा पहल गर्ने

Screenshot_20220730-00032-1659148935.png

थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिका बिच थानकोट चित्लाङ(गणेशमान मार्ग) को स्तरोन्नति तथा कालोपत्रे सहितको निर्माण कार्य गर्नको निम्ति दुई पालिकाको प्रमुख सहितको समिती निर्माण गरेर अगाडि बढ्ने सहमती भएको छ।
साउन १३मा, चन्द्रागिरी नगरपालिकाको कार्यालयमा भएको छलफल मा दुबै पालिकाको चन्द्रागिरी नगरपालिका वडा न ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गी  तथा थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीलाई सडक निर्माण कार्य हेर्ने समिती बनाएर लाने तथा सडकको नयाँ डिपिआरको लागि भौतिक योजना मन्त्रालय तथा सडक बिभागमा जाने र बजेट मागको लागि प्रधानमन्त्री कार्यालयमा जाने निर्णय गरीयको थाहा नगरबाट छलफलमा सहभागी ईन्द्र श्रेष्ठले बताउनुभयो।बैठकमा सहभागी श्रेष्ठका अनुसार यसपालिको बजेट जम्मा तीन करोड रुपैयाँ मात्र भएकोले तेति मात्र बजेटले खासै काम र सडकको प्रगति हुन नसक्ने ठहर गर्दै पुरानो डिपिआर बाट नयाँ बजेट र योजना बनाउन नसकिने हुँदा पुरानो डिपिआर लाई रिभ्यु गरेर नया योजनाका साथ सम्बन्धित निकाय र मन्त्रालयमा बजेट सुनिश्चितताको लागि आबश्यक कदम अगाडि बढाउने दुवै पालिका प्रमुख सहमत भएको बताए।
दुई पालिका बिच भएको छलफलमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट ,चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरी,राष्ट्रिय सभाका निवर्तमान सदस्य रामनारायण बिडारी,बिष्णुहरी ढकाल जंगली ,थाहा ९ का अध्यक्ष राजकुमार बलामी ,माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठको सहभागीता रहेको थियो।

Screenshot_20220729-22180-1659148937.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...