Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

तेश्रो उपमेयर कप प्रतियोगिता सुरु,१४ टिमको सहभागीता

IMG_20220710_081450_434-1657422153.jpg

थाहा नगरपालिका नगर खेलकुद बिकास समितिको  आयोजनामा आज  असार २६ गतेदेखी तेश्रो उपमेयर कप खुल्ला ब्याडमिन्टन कप (मेन्स डबल) प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिता लाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका छन।प्रतियोगिता उद्घाटन गर्दै प्रमुख बिष्टले "स्वास्थ्यको लागी खेलकुद" भन्ने नारालाई आत्मसाथ गर्दै एस्ता प्रतियोगिताले नगर भित्र कार्यरत कार्यालय कर्मचारी तथा स्थानीय बिच भाइचाराको सम्बन्ध स्थापित गर्दै लाने बिश्वास ब्यक्त गर्नुभयो।
थाहा ४ स्थित क्याम्पाडाडाको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगितामा सहभागी १४ वटा टिमले सहभागीता जनायको खेल संयोजक अनिल लामिछानेले बताए।थाहा नगरभित्र कार्यरत कार्यालयका कर्मचारी वा थाहा नगर भित्रका स्थायी बसोबास भएका खेलाडिहरुको सहभागीता रहेको छ।
उद्घाटन कार्यक्रममा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरी,लेखा महाशाखा प्रमुख हरी बहादुर खपाङ्गी ,प्रशासन महशाखा प्रमुख अजित घिमिरे लगायतका उपस्थिती रहेको थियो।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजारका साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछन भने दोश्रो र तेश्रो हुनेले क्रमस १० हजार र ७ हजार नगद सहित मेडल प्राप्त गर्ने छन ।

 

IMG_20220710_081211_981-1657422155.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png