Tuesday, 21 May, 2024
थाहा नगर

तामाङ घेदुङले थाहामा तामाङ लिपिको प्रशिक्षण दिदै।

IMG_20220623_135804_888-1655974706.jpg

थाहा नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ थाहा नगर कमिटीको आयोजनामा ३ दिने तामाङ भाषा तथा लिपि सम्बन्धि अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रम आज बाट थाहा नगरको साहारा रिसोर्टमा सुरु भएको छ।
नेपाल तामाङ घेदुङ संघको नगर अध्यक्ष दिपक लामाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलान,घेदुङ संघका केन्द्रिय सल्लाहकार तथा मुख्य प्रशिक्षक लिला बहादुर स्याङ्तान,केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुवास लामा,बुद्धिजीवी तथा कानुनबिद कल्याणबिक्रम घलान ,प्रेस सेन्टर थाहा नगर अध्यक्ष शम्भु अधिकारी,दामन एफएमकि पत्रकार अम्बिका केसी लगायतका उपस्थिती रहेको उद्घाटन कार्यक्रममा कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै प्रदेश अध्यक्ष लीलाकुमार घलानले भासिकरुपमा कमजोर हुँदै गैरहेको अबस्थामा शुस्त हुन लागेको लिपि लाई बिस्तार गरि विद्यालय स्तरमै तामाङ लिपि अध्ययन गराइ आफ्नो भाषा संरक्षण गर्ने र सरकारी कामकाजमा आफ्नो मातृभाषा प्रयोगमा जोड दिनु नै कार्यक्रमको उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा ३ दिन सम्म तामाङ भाषा सम्बन्धि लिपि को ज्ञान् दिइने आयोजक घेदुङ संघका नगर अध्यक्ष दिपक लामाले जानकारी दिनुभयो।

IMG_20220623_132628_524-1655974706.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...