pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

करुणाभुमी वन सरोकारवालाहरुको बोलाएको भेला स्थगित

CamScanner-०४-०६-1680760573.jpg

बिगत १२ वर्षदेखि निष्क्रिय रहि नवीकरण हुन नसकेको  क्षेत्रफलको हिसाबले जिल्लाकै  सबैभन्दा ठूलो  करुणाभुमी  सामुदायिक वन उपभोक्ता समितिको कामकारबाहीहरु शुन्य भएको,जङ्गल बिनाशको गतिविधिहरु उत्कर्स बिन्दुमा पुगेको भन्दै करुणाभुमी सामुदायिक वन संग सरोकार राख्ने उपभोक्ता हरुले  हालमा सो वनमा देखिएको तमाम कमि कमजोरिहरुलाई सुधार्ने र सम्बन्धित समितिलाई सचेत गरि  र छिट्टै वनको नवीकरण गराई सम्पुर्ण हिसाब पारदर्शी रुपमा बुझाउनुपर्ने भनी चैत २२ गते सिमभन्ज्याङ्को फन पार्कमा  स्थानीय वन संरक्षक सरोकारवालाहरुले आयोजना गरेको भेलाले गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ। 
सो भेलाले आउदो शनिबार चैत २५ गते थाहा-४ स्थित गोलमोडमा सरोकारवालाहरुको भेला राख्ने निर्णय गरेको थियो।
सम्बन्धित वन समितिको पदाधिकारीहरु संग भएको छलफलमा २०८० को बैशाख सम्ममा वनको नवीकरण गर्ने गरि द्रुत गतिमा प्रक्रिया अघि बढिरहेको जानकारी आएकोले  समितिको पदाधिकारी र सरोकारवालाहरु  बिच हुने  बैठक पश्चात् मात्र वनको भेला राख्ने गरि निर्णय हुने  सरोकारवालाहरुले जानकारी गराए।
बिगत देखिनै नविकरणको प्रयास निरन्तर गरेको, विभिन्न प्रक्तियागत झन्झट र आर्थिक समस्याको कारण कार्ययोजना नविकरणमा ढिलाई भएको भएपनी महत्वपूर्ण पर्यटकिय पुर्वाधार निर्माण भैरहेको र आम उपभोक्ताले आवस्यक बन पैदावार निर्वाध रुपले उपभोग गरिरहेको  वनका अध्यक्ष विनोद कुमार लामाले बताउनुभयो साथै अध्यक्ष लामाले सचेत उपभोक्ताहरुले उठाएको जायज सवालमा बन समिती गम्भीर रहेको र सकारात्मक सुझावलाई सम्मान पनि ब्यक्त गरिएको एवम पर्यटनलाई मुख्य बनाएर कार्ययोजना तयार भैरहेको र तत्कालै नविकरण हुने जानकारी गराए।
अध्यक्ष लामाले बनमा अनिमियतता भएको, भ्रष्टाचार भएको जस्तो निराधार हल्ला र भ्रममा नपर्न पनि आह्वान गर्नुभएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...