pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ऐतिहासिक टिस्टुङ उपत्यकामा १२ वर्षे जात्रामा संलग्नलाई सम्मान

knchhal-nach-1700325648.jpg

कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनको उदेश्यले सञ्चालित कुन्छाल गाँउको १२ वर्षे जात्रामा संलग्नहरुलाई सम्मान गरिएको छ । 

बिहिबाार ऐतिहासिक टिस्टुङ उपत्यकाको बाराही खटमा आयोजित १२ बर्षे नाच प्रदर्शन कार्यक्रमको अवसर पारी नाचमा संलग्नहरुलाई सम्मान गरिएको हो । 

उपत्यकाको पुराने जाती गोपालीहरुको बसोबार रहेको कुन्छाल गाँउको १२ वर्षे देविगण नाच हरेक १२ वर्षको अन्तरमा प्रदर्शन हुने गर्छ । थाहा नगरपालिका १ नं वडाका गोपाली जातीहरुको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको छ । 

नाच आयोजक टिमका मुख्य व्यक्तिहरु धामी, कजि, देवी गण, कलाकार, बाजागुरु लगायत सबै सहयोगीहरुलाई माला र टिका पुजा सहित सम्मान गरिएको हो । 

उनीहरुलाई हलि नेवा गुठीका राष्ट्रिय अध्यक्ष विनोद महर्जन, पर्यटन तथा संस्कृति मन्त्रालयका पुर्व मन्त्री दिलिप महर्जन, टिस्टुङ बज्रवाराही नेवा पुचः का अध्यक्ष हरिगोपाल श्रेष्ठ, नारायण महर्जन, बैकुण्ठ श्रेष्ठ लगायतले सम्मान गर्नुभएको हो । 

कार्यक्रममा प्रमुख अतिथि पुर्व पर्यटनमन्त्री दिलिप महर्जन रहनुभएको थियो । 

कार्यक्रममा हलि नेवा गुठी टिस्टुङ शाखाका अध्यक्ष नरहरी गोपाली, विष्णु गोपाली, राजभाइ श्रेष्ठ, भरत गोपाली, हलि नेवा गुठी रविभवन शाखाका अध्यक्ष विमला महर्जन, कमला महर्जन, गुरुहरु श्रीराम महर्जन, बाबुलाल श्रेष्ठ, महेश्वर महर्जन,  सुनिल महर्जन, कृष्ण बहादुर महर्जन लगायतको उपस्थिति रहेको थियो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...