gumba-1715660528.jpg
Wednesday, 22 May, 2024
खेल

एकदिवसीय क्रिकेटमा नेपालको किर्तिमानी योगफल

FB_IMG_1682064860502-1682064872.jpg

फाइल फोटो

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपअन्तर्गत ओमानसँगकाे खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी याेगफल बनाएकाे छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय १० रन बनाएकाे हाे । याे नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएकाे अहिलेसम्मकै उच्च याेगफल हाे । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएकाे पीएनजीसँगकाे खेलमा दुई सय ९७ रन बनाएकाे थियाे ।

र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतक बनाए । ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा एक सय आठ रन बनाए । खेलको सुरुवात निकै खराब भए पनि मध्यक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।


world-link-1690434568.jpg
पाँचौ उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागी रहने,प्रतियोगिताको तयारी पुरा
FB_IMG_1716302052712-1716302074.jpg

जेठ ९ गते थाहा नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना हुने पाचौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ समुह...

काँग्रेस थाहानगर द्वारा ११ शिक्षकको क्रियाशील सदस्यता खारेज
FB_IMG_1716256283925-1716256296.jpg

नेपाली काँग्रेस थाहानगरले आफ्नो दलमा आवद्ध भएका शिक्षकहरुको क्रियाशील सदस्यता खारेज गरेको छ । नेपाली...

अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...