pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ऋषेश्वर स्थित गुम्बा प्रमुख लामाको निधन।

Screenshot_20220602-11484-1654150151.png

गत मंगलबार १७ गते दामन-सिमभन्ज्याङ स्थित प्रख्यात धार्मिक क्षेत्र ऋषेश्वर(छ्युमिझ्याङ) गुम्बाको प्रमुख लामा बाजेको  निधन भएको भएको छ। मृतक लामाको छोरी छोकी लामा शीत फोन सम्पर्कमा  उहाँले बुवाको १७गते  देहावसान भएको जानकारी गराउनुभएको हो। बृद्ध अबश्थाको कारण ९४ वर्षको उमेरमा उहाँको स्वर्गबास भएको छ।। बिगत ७० वर्ष देखि उहाँले यश पुण्य क्षेत्रको रेखदेख गर्दै जगेर्ना गर्दै आउनुभएको थियो। यश क्षेत्रको संरक्षणको निम्ति उहाँको अमुल्य योगदान रहेको छ।

दु:खद घटना बारे सुने लगत्तै स्थिति बुझ्न थाहापाटी सहकर्मी दावा शेर्पा गुम्बा पुगेका थिय । गुम्बामा छोरी छोकी लामा र दाजु जिङ्सेन अनि केही भक्तजनहरु बाहेक अन्य कोहि पनि थिएनन् ,लाग्थ्यो त्यहाँ केही भएकै छैन ।। सदा झैं शान्त अनि सामान्य वातावरण थियो। मैले घट्ना बारे उहाँशीत सोधे र शान्त स्वभावमा,सामन्य तरिकाले उहाँले भन्नुभयो कि बुवा स्वर्गबास हुनु भएको कुरो सत्य हो। बुवाको निधनले हामी मर्माहित भएका छौं तर यो त एउटा मानव जिवनको प्रक्रिया हो। त्यसैले उहाँको आत्माको चिर शान्तिको निम्ति व्याकुल हुनुभन्दा पनि धैर्य धारण गर्दै उहाँको आत्माले मोक्ष प्राप्त गर्नको निमित्त शान्त अनि स्थिर मनले भगवानको पाठपुजा गरिरहेको बताउनुभयो।

बौद्ध धर्म अनुसार लामा प्रमुख र निजको श्रीमतीलाई १३औं दिनको पुण्य तिथि दशमिको दिनमा अन्तिम संस्कार गरि बिदाई गरिने विधि एबम् परम्परा रहेकोे हुँदा उहाँको पार्थिव शरीरलाई पनि १३औं दिनमा आउदो जेठ २६ गतेको दिन गुम्बा परिसर भित्रै अन्त्यस्टी गरिने बताउनुभयो । १३ अंकलाई अशुभताको प्रतीक मानिएको र सोही दिन सम्पुर्ण अशुभ कार्यको पनि अन्त्य गर्नु उत्तम हुने धार्मिक बिश्वास रहेको छ। अन्त्यस्टि नगरुन्जेल सम्म उहाँ ध्यान योगमा नै रहेको धार्मिक मान्यतालाई आत्मसात गर्दै शोक सन्तप्त परिवारलाई भेट्न जानुहुने आदरणीय प्रीयजनहरुमा शान्ति कायम गरिदिनहुन सादर अनुरोध गरिएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...