himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

अपाङ्ग सरोकार मञ्च द्वारा,विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान।

IMG_20220608_124545_737-1654696353.jpg

बागमती प्रदेशको आर्थिक सहयोग,थाहा नगरपालिकाको समन्वय तथा अपाङ्ग सरोकार मंच थाहा नगरको आयोजनामा अपाङ्गता भएका अभिभावकका बिध्यालय जाने सन्तानहरुलाइ शैक्षिक सामाग्री प्रदान गरियको छ।
आज बिकास घरमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा थाहा नगरका १६ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका अभिभावकका छोराछोरी लाई शैक्षिक सामाग्री बितरण गरियको हो ।
अपाङ्गता सरोकार मंच थाहा नगरका अध्यक्ष मनलाल गोपालीको सभाध्यक्षता मा सम्पन्न कार्यक्रममा थाहा नगर वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीको प्रमुख आतिथ्यता तथा थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी,थाहा ४ का अध्यक्ष नारायण लामा ,जनकल्याण माबी का प्रअ सानोभाइ कार्की,रोजगार संयोजक कुमार नेगी लगायतकाको उपस्थिती रहेको थियो।कार्यक्रममा ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरियको अपाङ्ग सरोकार मंच मकवानपुरका अध्यक्ष ठाकुराम थापाले जानकारी दिनुभयो।

IMG_20220608_123012_783-1654696355.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg