Sunday, 19 May, 2024
खेल

अन्तराष्ट्रीय प्रतिस्पर्धाका लागि थाहाबाट ८ जना सहभागी हुँदै !

Screenshot_20220801-08283-1659322110.png

१६, श्रावण २०७९ 
नेपाल गोजुरियो कराते दो सङ्घको आयोजनामा श्रावण १६ सोमबार बाट सुरु भएको दोस्रो खुल्ला अन्तराष्ट्रीय कराते प्रतियोगितामा मकवानपुर थाहा नगरबाट ८ जना सहभागि भएका छन । सहभागीहरु थाहा ४ बाट रिबु केसि, थाहा ५ बाट आकृती तितुङ्ग, थाहा ५ कै सुशान्त दोङ , सुस्मिता दोङ्ग थाहा ४ बाट सन्जिता गोले , थाहा २ बाट कृतिका थोकर, थाहा ३  बाट सन्तोष गोपाली, थाहा ४ बाट अबजित अधिकारी हुन । नेपाल गोजुरियो कराते दो सङ्घ शाखा दोजो थाहाबाट उनिहरु सहभागी भएका हुन ।
थाहाबाट यसअघि राष्ट्रिय प्रतियोगितामा १ गोल्ड मेडल , ५ रजत पदक, १ कास्य पदक प्राप्त गरेका थिए भने यसपटक अन्तराष्ट्रीय प्रतिस्पर्धा हुने भएकोले प्रतियोगिता सहज नहुने प्रशिक्षक मानसिङ्ग दोङले बताए । प्रतियोगितामा नेपालसङ्गै भारत, बङ्गलादेश लगायतका खेलाडिहरु सहभागी हुदैछन । काठमाण्डौ त्रीपुरेश्वर दशरथ रङ्गशालाको कवड हलमा हुने प्रतियोगिता श्रावण १७ गते सम्पन्न हुनेछ

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...