Wednesday, 09 Sep, 2026

अपडेट


शिखरको ७ औं साधारण सभा सम्पन्न

थाहा नगरपालिका वडा नं. ३ मा  रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि.को ७ औं   साधारण सभा शिखरकोट विकास घरमा सम्पन्न भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले पानसमा वत्ति वालि साधारण सभाको समुद्घाटन गरेका थिए ।    थाहा नगरपालिका शिखरकोट स्थापना भई ७ वर्ष अघि संचालनमा आएको सहकारीले आर्थिक वर्ष २०७३÷०७४ को २ करोड ५४ लाख ३५...

जनमुखी अंक ९, मंसिर ३, २०७४ पढनुहाेस इपेपर

जनमुखी अंक ९, मंसिर ३, २०७४ पढनुहाेसः   ...

गोरखनाथ मन्दिरमा सप्ताह महायज्ञ भव्यताका साथ चल्दै

गोरखनाथ मन्दिर डाँडागाउँमा शुक्रवार देखि शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्तामा भक्तजनहरुको भिड लागेको छ ।      शुक्रबार शंखमूल धामबाट कलश यात्रा सुरु गरि पाण्डुकेश्वर महादेव इन्द्रायणी मन्दिर, ओखरबजार, थाना बजार, दोबाटो, शिखरकोट हु“दै कलशयात्रा गोरखनाथ मन्दिरमा गई सप्ताहको समुद्घाटन भएको थियोे ।     गोरखनाथ...

जनमुखी अंक ८, कार्तिक २६, २०७४

जनमुखी अंक ८, कार्तिक २६, २०७४   ...

जनमुखी अंक ७, कार्तिक १९, २०७४ इपेपर पढनुहाेस्

जनमुखी अंक ७, कार्तिक १९, २०७४ इपेपर:   ...

आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । आज...

नेपाल सम्बतको अवसरमा थाहामा मोटरसाइकल ¥याली 

थाहा नगरपालिकाको पालुङमा नेपाल सम्बत ११३८ को उपलक्ष्यमा बृहत मोटरसाईकल ¥याली  भएको छ ।  पालुङ सांस्कृतिक सम्पदा संरक्षण समिती थाहा २,को मुख्य आयोजना तथा पालुङ युवा समाज, पालुङ हातेमालो युवा समाज, थाहा ,पालुङ ओखरबजार हितकारी श्रृजनशिल युवा समूह थाहा १, र गोपाली सांस्कृतिक समुह, थाहा ३, गोपालिगाउँको आयोजनामा कार्यक्रम भव्य रुपमा...

शिखरकोटमा बजार व्यवस्थापन समिति गठन

थाहा नगरपालिकाको एक टोल एक सरसफाई तथा बजार व्यवस्थापन समिति बनाउने निति अनुरुप शनिवार शिखरकोट बजार व्यबस्थापन समिति गठन भएको छ । नगरपालिको मातहतमा बजारलाई सुन्दर वनाउनका लागि शिखरकोटमा बिहान भएको भेलाले मनोज रायमाझिको अध्यक्षतामा ११ सदस्य व्यवस्थापन समिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष पूर्णध्वज के.सी., सचिव रोसन रायमाझी,...

थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा चियापान तथा शुभकामना आदान प्रदान

थाहा नगर उद्योग वाणिज्य संघले शुभ दिपावली, नेपाल संबत र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजनामा  गरेको  छ ।  शनिबार संघको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका पदाधिकारी सहित स्थानिय राजनितिक दल, कार्यालय तथा संघ संस्थाका प्रतिनिधि उद्योगी व्यापारी लगायतको उपस्थिति थियो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...