Wednesday, 09 Sep, 2026

अपडेट


स्थानीय सहकारी ऐन मस्यौदा माथी छलफल

-शम्भु अधिकारी थाहा नगरपालिकाले स्थानिय सहकारी ऐन बनाउनको लागि आज नगरमा रहेको सहकारीहरु सग बृहत् छलफल गरेको छ । पालुङ बहुउद्धेश्यीय सहकारीको सभा हलमा भएको छलफल कार्यक्रममा थाहानगर प्रमुख लबसेर बिस्ट , कार्यकारी अधिकृत हरिलाल पुरी , सहकारी मन्त्रालयका उपसचिव उपेन्द्र ढुंगाना , थाहानगर सहकारी सम्योजक किरण मान बल तथा नगर भित्र संचालित...

भुपु सैनिक संघको जिल्ला कार्यालय स्थापना

-शम्भु अधिकारी नेपाल रास्ट्रीय भु पु सैनिक संघ जिल्ला साखा मकवानपुरको कार्यालय आज एक समारोह बिच उद्द्घाटन गरिएको छ । थाहा नगर पालिकाको स्वामित्वमा रहेको थाहा ३ स्थित घट्टेचौरमा रहेको तरकारी संकलन केन्द्र्को कोठा नगरपालिकाले सैनिक संघलाई आफ्नो कार्यालय स्थापना गर्न लिखित सहमति दिएपछी आज कार्यालयको उद्द्घाटन गरिएको हो । नेपाल...

थाहामा मनाईयो नारी दिवश

-शम्भु अधिकारी संसारका श्रमिक महिलाहरुको मुक्तिको दिन ८ मार्च अथवा १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश थाहा नगरमा पनि विविध कार्यक्रम आयोजना गरि मनाईएको छ । मकवानपुरकै सवै भन्दा ठुलो सहकारी पालुङ्ग बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो समुहमा आवद्ध ४ हजार भन्दा बढि महिला सदस्यहरुसग थाहा नगरको तिन स्थानमा विविध कार्यक्रम आयोजना गरी...

कृर्तिपुर र थाहाका नगर प्रमुख एकै ठाउँ

-शम्भु अधिकारी तीन महिना अगाडिदेखि थाहा २ पालुङ लाम्पाटीमा जारी धिमे बाजा प्रशिक्षणको आज एक समारोह बिच थाहा नगरका प्रमुख लबशेर बिस्ट कृर्तिपुर न पा का प्रमुख रमेश महर्जनले संयुक्त रुपमा समापन गर्नु भएको छ। पालुङ सास्कृतिक सम्पदा संरक्षण समितीले तीन महिना देखि बाजा संरक्षण गर्नको निम्ति स्थानीय युवाहरु लाई प्रशिक्षण दिदै आइरहेको...

र्इलाका प्रहरी कार्यालय पालुङ द्दारा शभ्य भएर होलि पर्व मनाउन आग्रह

- शम्भु अधिकारी     थाहानगर र आसपास भोलि मनाइने होलि पर्व शभ्य भएर मनाउन सर्बसाधारणलाई आग्रह गरेको छ । प्रहरीले माइकिङ गरि आग्रह गरेको हो ।होलिमा सुरक्षा योजना सहित निम्न कार्य गर्नेलाइ कडा कारबाही गरिने जनाएको छ । होलिमा इच्छा बिपरित रंग दल्ने , फोहोर पानी हाल्ने , लोला हान्रे , लागु औसद सेबन , मदिरा बिक्रीमा रोक लगाइएको छ भने मापसे गरि...

थाहा नगर मिडिया यशोसियसन गठन, संयाेजकमा नेगि , सचिव अधिकारी

- शम्भु अधिकारी  थाहानगर , मकवानपुर उत्तरी भेगकाे कैलाश गाउँपालिका र इन्द्र्सरोबर गाउँपालिका समेतलाई ध्यानमा राखी यस छेत्रमा कृयाशिल पत्रकारहरु बिच सदभाब ,एकता र भातृत्व कायम गर्न सगठनको आबस्यकता महसुस गरि हिजो थाहानगरमा थाहा नगर मिडिया एशोसियसन गठन गरिएको छ । पत्रकार कुमार नेगिको अध्यक्षतामा एघार सदस्यीय समिती गठन गरिएको हो ।...

घर आगलागी हुँदा ३ बालिकाको मृत्यु

रसुवाको नौकुण्ड– ५ स्थित सिसनेरीको एक घरमा आगलागी हुँदा जलेर वीरबहादुर मोक्तानकी ७ वर्षीया छोरी रुपोला, उनकै ३ वर्षीया छोरी मंगली र धनबहादुर मोक्तानकी ६ वर्षीया छोरी अस्मिता मोक्तान गरि तिन बालिकाको मृत्यु भएको छ । भूकम्पवाट घर भत्किएपछि उनीहरू बसेको अस्थायी टहरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक...

चित्लाङ स्वच्छन्द भैरव माबिको ६० औं बार्षिक उत्सव

थाहा नगरपालिका ९ चित्लाङमा रहेको स्वच्छन्द भैरव माबिको ६० औं बार्षिक उत्सव मंगलबार एक कार्यक्रम बीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिष्णु दाहलले बिद्यालयको नीति तथा कार्यक्रमका साथै आय ब्यय प्रस्तुत...

जनकल्याणको स्वर्ण महनोत्सब शुभारम्भ

शम्भु अधिकारी :– यस क्षेत्रको शैक्षिक क्षेत्रमा जनकल्याण मावि गर्विलो ईतिहाँस बोकेको विद्यालय भएकाले गुणस्तरिय शिक्षा प्रदान गर्ने विश्वासिलो शैक्षिक थलोको रुपमा बिकास गर्नु पर्ने थाहा नगरपाकिलाका प्रमूख लवशेर बिष्टले बताउनु भएको छ । विद्यालयमा आज स्वर्ण महोत्सवको शुभारम्भ गर्दै प्रमूख विष्टले रुप चन्द्र विष्टले तत्कालिन समयमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...