Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाना वजारकाे पार्कमा बुद्ध मुर्ति अनावरण

buddha-1524912336.jpg

शम्भु अधिकारी -

    थाहा नगरपालिका थाना वजार स्थित मुख्य चोकमा निर्माण गरिएको पार्क तथा बुद्ध  मुर्तिको आज शनिवार सांसद विरोध खतिवडाले अनावरण गर्नु भएको

   थाहा नगरपालिका वडा नम्बर को बिचमा पार्क तथा बुद्ध  मुर्तिको अनावरण गर्दै प्रमुख अतिथि खतिवडाले  बुद्घको उपदेशलाई विश्वमानै फैलाउनका लागि अभियान चलाउनु पर्ने आवस्यक रहेको वताउनु भयो अव देशमा समृद्घिका लागि अगाडी बढ्नु पर्ने भन्दै देशमा बुद्धले मार्गदर्शन गर्नु भएको शान्तिको वाटो हिंड्नु पर्ने वताउनु भयो कार्यक्रममा प्रमुख अतिथि सांसद खतिवडाको साथै विशिष्ट अतिथि थाहा नगर प्रमुख लवशेर विष्टले अनावरण सहित पार्कमा जिल्ला वनस्पति कायालयले प्रदान गरेको विरुवा रोप्नु भएको   थियो

नगर प्रमुख बिष्टले थाहा नगरपालिकामा बुद्ध  मुर्ति राख्नका लागि सहयोग गर्ने तथा निर्माणमा सक्रिय स्थानिय बासिन्दा लगायत सबैलाई धन्वाद् ब्यक्त गर्नु भएको

कार्यक्रममा थाहा नगरपालिका उप–प्रमुख खड्ग बहादुर गोपाली, नेकपा एमाले जिल्ला सदस्य अनन्त पौडेल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिमल कुमार ढकाल, थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री, पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, निवर्तमान अध्यक्ष अञ्जल प्रधान, पर्यटन व्यवसायी भरत गोपाली, लाइन्स क्लव अफ लर्ड बुद्ध  मकवानपुरका अध्यक्ष तथा बुद्ध  मुर्ति सहयोग गर्नु हुने ज्योतीरत्न बज्राचार्य, सचिव सुकदेव पोखरेल  लगायत स्थानियको वाक्लो उपस्थिती रहेको थियो

देशका विभिन्न ठाउँमा गरी १०८ वटा बुद्ध  मुर्ति राख्ने आफ्नो योजना अनुसार हाल थाहा नगरको सहित १० वटा विभिन्न ठाउँमा राखिएको बज्राचार्यले बताउनु भयो

buddha1-1524912356.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...