pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रेडियो दामनको औपचारिक शुरुवात

fmsuru-1523681450.jpg

शम्भु अधिकारी -

जनमुखी अभियान प्रा लि द्दारा सन्चालित रेडियो दामन ९०.८ मेघाहर्जको औपचारिक रुपबाट परिक्षण प्रसारण सुरु भएको छ आज बिहान ७ बजे बाट जनमुखी अभियानका अध्यक्ष अरुण रायमाझीले नया बर्ष २०७५ को शुभकामना दिनुहुदै रेडियोको शुभारम्भ गर्नुभएको हो । रेडियोको शुभारम्भ गर्दै अध्यक्ष रायमाझीले थाहा नगर र आसपासको क्षेत्रमा सन्चार जगतमा नौलो आयाम थपिएको भन्दै ,नगरको आर्थिक बिकास र समाज परिवर्तनको निम्ति रेडियोले योगदान गर्नेमा बिस्वस्थ रहन आग्रह गर्दै सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो । रेडियो शुभारम्भमा प्रतिक्रिया दिदै रेडियोका स्टेशन म्यानेजर इच्छा पुर्ण कार्कीले समाचार र मनोरञ्जन बाहेक जनताका समस्याहरुको बुलन्द आवाज बनेर स्रोताहरुसग प्रत्यक्ष सम्पर्कमा रहि कार्यक्रम उत्पादन र प्रसारण गरिरहने बताउनु भयो । सुभारम्भ समारोहमा पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष बिमल ढकाल, ब्यबस्थापक प्रकाश पौडेल , सहब्यबस्थापक राम प्रसाद ढकाल वडा न १ का हेयरमान गाेपाली ३ का अध्यक्ष राजेस के सि , ४ का दिपक लामा लगाएत सन्चार कर्मी , सन्चालक समितीको उपस्तिथि रहेको थियो । जनमुखी अभियान प्रा लि ले जनमुखी साप्ताहिक र थाहापाटी अन लाइन यस अघिनै सन्चालनमा ल्याइसकेको छ ।

fmsurusagai-1523681451.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...