Wednesday, 09 Sep, 2026

अपडेट


थाहा नगरले गर्यो सहकारी संस्थाका सरोकारहरुसग अन्तर क्रिर्यात्मक कार्यक्रम

शम्भु अधिकारी - आज सहकारि संस्थाका सरोकारवालाहरु सग नगरले एक दिने अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । पालुग बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा उक्त कार्यक्रम सञ्चालन भएको हो । जसको थाहा नगरपालिकाले आयोजना गरेको थियो भने पालुग बहुउद्देश्यीय सहकारी संस्थाले समन्वयात्मक भुमिका निर्वाह गरेको थियो । थाहा नगर स्तरिय...

थाहा नगर पालिकामा नागरिकता शिविर

nagarikta-sibir3-1525595700.jpg

थाहा नगरपालिकामा बैशाख २१ र २२ गते दुईदिने नागरिकता शिविर आयोजना गरिएकोमा नागरिकता लिनेको भिडको कारण आज सम्म १ दिनको लागि थप भएको छ ।     थाहा नगर पालिका प्रमुख लबशेर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा विकास घर शिखरकोटमा नागरिकता प्रमाणपत्र शिविर आयोजना गरिएको हो ।      थाहा नगरपालिकाका प्रमुख...

थाहा का अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित

DSC00167-1525577854.JPG

मकवानपुर जिल्ला को थाहानगरका अमिरको पेन्टिङ २ लाख रुपैंयाँमा बिक्रि बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् । ताइवानका पूर्वराष्ट्रपतिमा यिङले ताइवानमा भएको एक समारोहमा तामाङलाई सम्मान गरेका हुन् । मकवानपुरका अमिर बम्जन तामाङलाई भूकम्पपछि उद्धार गरेर...

नगरपालिकाको महिला लक्षित कार्यक्रम शुरु

udhog-1525072081.jpg

शम्भु अधिकारी -  थाहा नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत थाहा नगर उद्योग वाणिज्य संघको सहकार्यमा हिजो देखि १२ वटा वडाको  १२ जना महिलालाई सिलाई कटाई तालिम उद्घाटन गरियो । ३ महिना सम्म चल्ने तालिमको महिलालाई स्वरोजगार बनाउने कार्यक्रमका संयोजक तथा महिला उद्यमी आरती श्रेष्ठले बताउनु भयो । महिला कार्यक्रमलाई निरन्तरता...

१५ दिन भित्र थाहाका भुकम्प पिडितको समस्याको समाधन गर्छौ प्रमुख अायुक्त युवराज भुषाल

vukampa-1525071794.jpg

शम्भु अधिकारी -           भुकम्प पुर्ननिर्माण प्राधिकरणका प्रमुख आयुक्त युवराज भुषालले अब १५ दिन भित्र थाहानगरको भुकम्प पिडितको समस्या समाधन गर्ने बताउनु भयो । थाहामा जारी प्राधिकरण नेपाल सरकार सहकारी विकास केन्द्रीय आयोजना कार्यान्वयन इकाई र डकर्मी ट्रेडिङ्ग सेन्टर नेपाल आयोजनामा भएको कार्यक्रममा आयुक्त भुसालले उक्त कुरा...

थाना वजारकाे पार्कमा बुद्ध मुर्ति अनावरण

buddha-1524912336.jpg

शम्भु अधिकारी -     थाहा नगरपालिका थाना वजार स्थित मुख्य चोकमा निर्माण गरिएको पार्क तथा बुद्ध  मुर्तिको आज शनिवार सांसद विरोध खतिवडाले अनावरण गर्नु भएको छ ।    थाहा नगरपालिका वडा नम्बर ३ र ४ को बिचमा पार्क तथा बुद्ध  मुर्तिको अनावरण गर्दै प्रमुख अतिथि खतिवडाले  बुद्घको उपदेशलाई विश्वमानै फैलाउनका लागि अभियान चलाउनु पर्ने...

रेडियो दामनको औपचारिक शुरुवात

fmsuru-1523681450.jpg

शम्भु अधिकारी - जनमुखी अभियान प्रा लि द्दारा सन्चालित रेडियो दामन ९०.८ मेघाहर्जको औपचारिक रुपबाट परिक्षण प्रसारण सुरु भएको छ आज बिहान ७ बजे बाट जनमुखी अभियानका अध्यक्ष अरुण रायमाझीले नया बर्ष २०७५ को शुभकामना दिनुहुदै रेडियोको शुभारम्भ गर्नुभएको हो । रेडियोको शुभारम्भ गर्दै अध्यक्ष रायमाझीले थाहा नगर र आसपासको क्षेत्रमा सन्चार...

थाहा वडा नम्बर ३ को ३ मन्त्र,

rajesh-1523173060.jpg

                   थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश के.सी. पिता स्वर्गीय भोज बहादुर खत्री तथा  माता केशरमायाको कोखवाट २०१८ साल कार्तिक महिनाको २५ गते जन्मनु भएको हो । श्रीमति हिरा केसीका साथै १ छोरा र २ छोरी रहेका छन् । २०३४ सालमा एसएलसी परिक्षा दिनु भएका के.सीं.ले २०३८ सालमा नेपाली सेनामा भर्ना भई १० बर्षे सेवा...

थाहा नगरको दोश्रो नगर सभा हिउदे अधिवेशन सम्पन्न ०७४।०७५ को संसोधित वजेट पेश

-शम्भु अधिकारी  थाहा नगरपालिकाले आफ्नो दोश्रो नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाले जारी गरेको दुई ओटा ऐन र विभिन्न निर्णयहरुलाई कार्यपालिका मार्फत अनुमोदन गर्न हिउँदे अधिवेशन गरेको हो । थाहा नगरको विकास घरमा भएको नगरसभामा अधिवेशनको सभापतित्व नगरप्रमुख लवशेर विष्टले गरेका छन् । नगरसभामा उप–प्रमुख खड्ग गोपाली कार्यपालिका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...