pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रुदानेको १९औं स्मृतीदिवस मनाईदै
विकास घर शिखरकोटमा काब्य सम्मेलन

rf-page-001-1529562254.jpg
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाईदै छ । स्मृतिका दिवसका अवसरमा विष्टको जन्मथलो मकवानपुरको पालुङ विकासघरमा राष्ट्रिय काव्य महात्सब गरि मनाईदै छ । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मेका विष्टको २०५६ साल असार ७ गते आजैका दिन काठमाण्ण्डुमा निधन भएको थियो । विष्टले २०२८ सालतिर मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने नाराका साथ विष्टले चलाएको भएको शिक्षा आन्दोलन व्यवहारमै लागू भएको मानिन्छ । त्यतिबेला छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था विष्टले ल्याएका थिए । सबै मानिसले थाहा पाउनुपर्छ भनेर आन्दोलन चलाएका भएका विष्टले निष्पक्ष–सक्रियताको–अभ्यास थाहा भन्ने सिद्धान्त नै प्रतिवादन गरेका थिए । त्यसैले उनलाई थाहा आन्दोलनका प्रणेताका रुपमा मानिने गरिएको छ । थाहा आन्दोलनका अगुवा स्वर्गिय रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर राष्ट्रिय काब्य सम्मेलन भईरहेको छ । दामन विकास घर शिखरकोटमा भईरहेको काब्य सम्मेलन थाहा नगरपालिका र पालुङ साहित्य परिषद्को संयुक्त आयोजनामा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका साहित्यकारहरुको सहभागिता रहृेको पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले जानकारी दिनु भएको छ ।
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...