Wednesday, 09 Sep, 2026

अपडेट


६१ औ‌ं राष्ट्रिय सहकारी दिबस मनार्इयो

-शम्भु अधिकारी दिगो बिकास लक्ष प्राप्तिकालागि सहकारी भन्ने मुल नाराका साथ आज थाहा नगरमा पनि ६१ औ रास्टृिय सहकारी दिबस मनार्इयो । पालुङ बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा आफ्नै सभाहलमा गरेको कार्यक्रम थाहा नगर प्रमुख लबशेर बिस्टले उद्घाटन गर्नुभयो । प्रमुख अतिथी बिस्टले सहकारी दिबसको उपलक्ष्यमा शुभ कामना दिनु हुँदै मुलुकको...

गोरखनाथमा सामुहिक बर्तबन्ध कार्यक्रम

29920275_1078591425617365-1522655171.jpg

-गणेश प्रसाद बिष्ट गोरखनाथ कल्याणकेन्द्रको आयोजनामा हरेक बर्ष गर्दै आएको सामुहिक बर्तबन्ध कार्यक्रम यस बर्ष पनि यहि मिती 2074 /12/19 गतेका दिन थाहा नगर पालिकाको डाडा गाउँमा अवस्थित गोरखनाथ मन्दिर परिसरमा समापन भएको छ । उक्त कार्यक्रममा १६ जना बटुकहरुको सहभागिता रहेको थियो जहाँ धादिङ, दामन, पालुङ, काठमान्डाै तथा गोगने लगाएतका बटुकहरुको...

अबको ५ वर्ष भित्रमा थाहा वडा नम्बर १ का जनताले आफुलाई जिताउन देखेका सपना पुरा गर्ने छु ।

HYERMAN-1522572036.jpg

  थाहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली पिता भोग बहादुर गेपाली तथा माता पंफावती गोपालीको कोखवाट २०३९ साल चैत्र महिनाको १२ गते जन्मिएका हुन् । श्रीमति तारादेवी गोपालीका साथै १ छोरा र १ छारी रहेका छन् । अहिले ३५ बर्षका मात्र भएका जागरिला युवा गोपालीले मानविकी संकायमा स्नातक तह सम्म प्रमुख विषय समाजशास्त्र र अंग्रेजी...

मोबाईल एसोसियसनको चौंथो वार्षिक साधारण सभा

आज मिति २०७४ चैत्र १७ गते थाहा नगरपालिकाको संकर होटलमा मोवाईल एसोसियसनको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिजय मल्लको सभाध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि (मोबाईल एसोसियसन अफ नेपाल , मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य तथा विशेष अतिथि (मोबाईल एसोसियसन अफ नेपाल , मकवानपुरका बर्तमान अध्यक्ष एसिस रिजाल रहनु भएको...

गाेपाली गाँउमा परम्परागत सङ्गीत कार्यक्रम

-शम्भु अधिकारी नेपाल सङ्गीत तथा नाट्य प्रतिस्ठानको आयोजनामा आज थाहा ३ को गोपाली गाउँमा परम्परागत सङ्गीत कार्यक्रम २०७४ समपन्न भएको छ । शास्त्रीय तथा परम्परागत सङ्गीत बिभागका प्रमुख प्राज्ञ उदय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम गोपाली गाउँका जेष्ठ बृद् नागरिक तथा प्रमुख अतिथि कुल बा गोपालीले धिमे बाजा बजाएर उद्द्घाटन गर्नु भयो ।...

वर्ष २०१८ / २०१९ का लागि राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालकाे उमेदवारी

लायन्स क्लब अन्तरास्ट्रिय , लायन्स जिल्ला ३२५ बि१ नेपाल अन्तर्गतको लियो जिल्ला परिषद् ३२५ बि १ को वर्ष २०१८ ( २०१९ का लागि राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालले उमेदवारी दिएका छन् । लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, मकवानपुर , नुवाकोट, धादिङ्ग, लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले...

थाहा सक्रियको सक्रियता

-शम्भु अधिकारी हाल देशका युवाहरू रोजगारको खोजीमा दिनहु बिदेसिने क्रम दिनानु दिन बढिरहेको छ। यस्लेगर्दा देशका कतिपय गाउँ हरुमा युवाको खडेरीनै परि रहेको अबस्था छ । जसले गर्दा देश निर्माणमा युवाको भुमिका चित्त बुझ्दो अबस्थामा छैन, देशले रेमिटेन्सको नाममा अर्बौ रकम भित्राए पनी आफ्नो देसमा लगाउनु पर्ने श्रम बेचि रहनु परेका छ । बिदेश...

सामुदायिक सेवा केन्द्रको साधारण सभा सम्पन्न

-शम्भु अधिकारी नागरिक र प्रहरी समन्वय भन्ने नारा बोकि बि स २०६७ मा स्थापित सामुदायिक सेबा केन्द्र दामन पालुङको आज साधारणसभा सम्पन्न भएको छ । थानाबजार स्थित पालुङ सहकारीको सभा हलमा सभा सम्पन्न भयो । कार्यक्रम केन्द्रका अध्यक्ष इस्वर नाथ पौडेलले एक हप्ता अगाडि नै राजिनामा दिएर हिडेपछी केन्द्रका जेष्ठ सदस्य गणेश बाहादुर लामाको सभा...

विधुत प्राधिकरणको मनोमानी

थाहा नगरपालिमा एक साता देखि मिनेट मिनेटमा विजुली वत्ति आउने र जाने समस्याले जनताले दुःख पाइरहेका छन् । थाहामा केही साता दिन यता विना जानकारी अनियमित रुपमा विधुत कटौति भैरहेको छ । अघोषित रुपमा बिधुत कटौति हुँदा जन आक्रोस र  गुनासो दिन प्रतिदिन बबढीरहेको छ । साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...