Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

बिश्व वातावरण दिवसकाे अवसरमा थाहा नगरकाे शिखरकाेटमा बृहत सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

batabaran1-1528190195.jpg

- गणेश बिष्ट

बिश्व वातावरण दिवसकाे अवसरमा थाहा नगरकाे शिखरकाेटमा बृहत सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । शिखर क्लब, बजार ब्यबस्थापन समिति, थाहा नगरपालिका काे संयुक्त अाजाेजना तथा रेडक्रस साेसाइटि दामन पालुग साखाकाे सहअायाेजनामा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लवशेर बिष्ट तथा विशिष्ट अतिथि राजेश केसि रहनु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि बिष्टले सम्पुर्ण नगरबासिहरुलार्इ सरसफाइ तथा वातावरण सम्बन्धि बिबिध जानकारि मात्र दिनु भएन उहाले अाफ्नाे घरबाट निस्कने दैनिक फाेहाेर मैलाहरुलार्इ कुहिने र नकुहिने गरि दुर्इ भागमा छुट्याएर राख्नुहुन साथै नगर सरसफाइकाे गाडि अाए पछि मात्र नकुहिने फाेहाेर मैलालार्इ गाडिमा हालिदिनुहाेला र कुहिने फाेहाेरमैलालार्इ अाफ्नै गाउ घरकाे करेसावारीमा मलकाे रुपमा प्रयाेग गर्नुहुन अनुराेध गर्नु भयाे साथै अाफ्नाे गाँउ ठाउकाे बजार सरसफाइ हामि सबै नगर बासिकाे साझा कर्तब्य हाे त्यसलार्इ पुरा गर्नु हाम्राे दायित्व भएकाेले जथाभाबि फाेहाेर नगराै कसैले गरेकाे देखिएमा फेरि त्यस्ताे जथाभाबि फाेहाेरमैला नफ्याल्नु हुन सचेत गराउ त्यति गर्दा पनि नलाग्नेलार्इ उचित किसिमकाे कारवार्इ गर‍्न नगरमा सिफारिस गरिदिनुहाेला भनि अनुराेध पनि गर्नु भयाे । साथै बिशिष्ट अतिथि राजेस केसिले नगर सरसफाइ तथा बातावरणिय रुपमा अाक्रषक शिखरकाेट बजार बनाउनकाे लागि हरेक पसललार्इ एक एक वटा डस्मिन बितरण गरिएकाेमा खुसि ब्यक्त गर्नुको साथै बृक्ष रोपण याे एउटा सचेतना मुलक कार्यक्रम हाे ।  हामि हरेकले अाफ्ना घर अगाडि रहेकाे बिरुवालार्इ दैनिक स्याहार गरेर अबकाे एक बर्ष भित्रमा बजार सुन्दर हराभरा बनाउनु हामि सबैकाे दायित्व हाे भनि कार्यक्रमकाे अाैचित्य प्रष्ट पार्नु भयाे । उक्त कार्यक्रम बजार ब्यबस्थापन समितिका अध्यक्ष मनाेज रायमाझिले सन्चालन गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधि, लायन्स क्लब अफ पिस थाहा , लियाे क्लब अफ पिस थाहा, जनकल्याण तथा बिभिन्न बिध्यालयका बिध्यार्थी, गाेरखनाथ मन्दिर संरक्षण समिति , ईलाका प्रहरी कार्यालय , पालुग बेस क्याम्प तथा अन्य सर्बसाधारकाे उपस्थिति थियाे ।

bataba-1528190316.jpg
batabaran-123-1528190316.jpg
batara-1528190316.jpg
34506018_1112891385520702-1528190364.jpg
bata-1528191631.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png