Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

१५ दिन भित्र थाहाका भुकम्प पिडितको समस्याको समाधन गर्छौ प्रमुख अायुक्त युवराज भुषाल

vukampa-1525071794.jpg

शम्भु अधिकारी -  

        भुकम्प पुर्ननिर्माण प्राधिकरणका प्रमुख आयुक्त युवराज भुषालले अब १५ दिन भित्र थाहानगरको भुकम्प पिडितको समस्या समाधन गर्ने बताउनु भयो ।

थाहामा जारी प्राधिकरण नेपाल सरकार सहकारी विकास केन्द्रीय आयोजना कार्यान्वयन इकाई र डकर्मी ट्रेडिङ्ग सेन्टर नेपाल आयोजनामा भएको कार्यक्रममा आयुक्त भुसालले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै आयुक्त भुसालले इन्जिनियरहरुमा शिक्षा नितिनै गलत र बोर्डिङ्ग पढेर गाँउ घरको समस्या बुझ्न नसकिने स्पष्ट पार्नु भयो । उहाले जनप्रतिनिधिहरुलेनै भुकम्प पिडितको समस्या हेर्ने हुँदा भुकम्प पिडित प्राधिकरणबाट प्रत्येक लाभग्राहिलाई पैसा पठाइसकेको तर स्थानीय बैकले रकम छैन भनेर लाभग्राहिलाई फिर्ता पठाउदा गाह्रो भएको र यस्ता बैकलाई कार्वाही हुने बताउनु भयो । राजनैतिक परिवर्तन भयो तर कर्मचारीको नियतमा परिवर्तन नआएको भन्दै धुर्मुस र सुन्तलीले १४५ दिनमा काम गरेर भ्याउने हाम्रा त त्यति दिन टेन्डर हाल्दा हाल्दै समय खेर जाने हुँदा पिडितका काम गर्न नसकेको बताउनु भयो तर पनि जनताको काम गर्न कानुनले छेकेको छ तर पनि प्रक्रिया छुटाएर प्राविधिकहरुलाई दवाव दिएर भए पनि पिडितको गुनासो सम्बोधन हुने बताउनु भयो ।

     त्यसै गरि केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उपसचिव डा. युवराज पौडेलले घर बनाउने र विरामीलाई उपचार गर्ने काम एउटै जस्तो भएकोले सरकारको सहयोग र पुनः निर्माणको कार्यक्रममा सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । त्यसै गरी  विशिष्ट अतिथि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा नगरका भुकम्प पिडित  लाभग्राहि, लाभग्राहिमा नपरेका तर समस्यामा रहेका पिडितहरुलाई भोलि बन्ने भवनहरुको समस्या प्राधिकरणले समाधान गर्नु पर्ने र त्यसका लागि सहयोग गर्न नगरपालिका हर्दम तयार रहेको बताउनु भयो ।

     कार्यक्रम थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको सभापतित्वमा भएको थियो भने कार्यक्रममा थाहा नगरपालिकाका १२ वटा वडा अध्यक्षहरु, ट्रेनिङ्ग सेन्टर नेपालका डायरेक्टर रन्जित बराकोटी, अनुगमन तथा मूल्याङ्कन विज्ञ डा. रोशनराज गिरि, कार्यक्रम संयोजक प्रेम बहादुर ढकाल, लगाएतका  उपस्थिति रहेको थियो ।

     कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवराज भुसालले थाहा रुदानेको नामलेनै काफि छ यहाँका जनताले पहिलानै थाहा पाउँछन र ३ लाखले घर बन्दैन भन्दै दु्र आत्माले सोचेको भन्दै पूर्व अर्थ सचिव समेत रहेका भुसालले राजनितिक पूर्वाग्राहि नहेरी देशको बजेटले नधान्ने काम नगर्न स्पष्ट पार्नु भयो ।

vukam-1525071843.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png