Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

थाहा नगर पालिकामा नागरिकता शिविर
नागरिकहरुद्वारा खुशी ब्यक्त

nagarikta-sibir3-1525595700.jpg

थाहा नगरपालिकामा बैशाख २१ र २२ गते दुईदिने नागरिकता शिविर आयोजना गरिएकोमा नागरिकता लिनेको भिडको कारण आज सम्म १ दिनको लागि थप भएको छ । 
   थाहा नगर पालिका प्रमुख लबशेर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा विकास घर शिखरकोटमा नागरिकता प्रमाणपत्र शिविर आयोजना गरिएको हो । 
    थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले थाहा नगरपालिकाका नागरिकहरु नागरिकता लिनका लागि हेटौंडासम्म जानु पर्ने वाध्यताले आवस्यक नपरि नागरिकता नवनाउने धेरै पाइएकोले शिविरको आयोजना गरिएको बताउनु भयो । शिविर संचालनले धेरै जनाले सुविधा लिएको र नागरिकको चाहना अनुसार अनुसार काम गर्यो भने नागरिक खुशी हुने रहेछन् भन्दै नगर प्रमुख बिष्टले खुसि व्यक्त गर्नु भयो । शिविरको चापलाई मध्यनजर गरी १ दिन थप गरि नागरिकलाई सुविधा दिनको लागि अनुरोध गरिएको वताउनु भयो ।

   नागरिकता शिविरमा आउनेहरुले थाहा नगरपालिकाले सुविधा उपलव्ध गराएको खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् । थाहा ८ को बर्ष ७३ कि सञ्चमाया घलान तथा थाहा १० को बर्ष ६७ कि सरस्वती गमाल आज तेश्रो दिनको सिविर मार्फत नागरीकता लिन पाउदाको खुसी ब्यक्त गर्नु भएकी छिन ।
    पहिलो दिनको भन्दा दोश्रो दिन नागरिकता लिन आउनेको झन धेरै भिड लागेकोले नागरिकता वितरणमा समस्या भए पछि दोश्रो दिन बिहान लाइन बस्नेलाई टोकन ब्यवस्था  गरिएको थियो । लाइन थपिदै गए पछि दिउँसो थप टोकन बाँडीएको भएता पनि  नागरिकता लिन आउनेको वाक्लो उपस्थितिले नागरिक्ता वनाउन भ्याई नभ्याई भएको थियो । आज हिजो टोकन वितरण गरिएकाहरुको   नागरिकता बितरण गरिने वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामाले जानकारी दिनु भयो  । सहायक जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा आएका जिल्ला प्रशासन कार्यालयका    कर्मचारीहरुले नागरिकता वितरण गर्नका लागि सहज हुने व्यवस्था गरे पनि भिडको कारण लाईनमा बस्ने धेरैले नागरिकता लिन बाँकी रहेकोले कोही पनि बञ्चित नहुन भनेर एक दिन थप गरिएको नगर प्रमुख बिष्टले वताउनु भयो । नेपाली नागरिकले १६ बर्ष पुरा भएपछि   नागरिकताको प्रमाणपत्र लिने व्यवस्था रहेकोछ । 
 

nagarikta-sibir1-1525595725.jpg
nagarikta-simir-1525595725.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png