Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

थाहा ८ मा बिजुलिको पोल परिवर्तन गर्न जनता आफै जुटे

34509126_654245374921840_-1528367745.jpg

वर्तमान अवस्थामा थाहा ८ का अधिका‌ँश बिजुलिका पोल जिर्ण अबस्थामा छन । कति काठका पोलहरु पुरै मक्किएर तारको भरमा अडिएका छन भने कति मक्किएर ढल्न लागेका छन । केहि बिजुलिका पोलहरु सार्न र फेर्न पटक पटक बिधुत प्राधिकरणलार्इ ध्यानाकर्षण गराउदा पनि सायद फुर्सद नभएर होला ढिला शुस्ति भएर आफै उपभोक्ता भेला गराइ सार्न लागेको थाहा ८ का वडा अध्यक्ष टिकाराम रुम्बाले थाहा पाटि अनलार्इनलार्इ जानकारि दिनु भयो । यसको चाडै थप बैकल्पिक समाधानका उपायहरु नखोजिने हो भने पालुङ प्रधिकरणबाट प्रशारण हुने बिधुतले गर्दा यस वर्ष पनि कुलेखानीको मुहान क्षेत्र रहेको थाहा नगर पालिकाका हामी अध्यारोमा बस्न बाध्य हुनेछो । त्यस्तो नहोस भनि हामी सबैले एकै स्वरले बोल्ने बेला आएको छ त्यसका निम्ति जुनसुकै गाह्रो अप्ठ्यारो आर्इ परे पनि बेहोर्न हामी तयार रहेको पनि अध्यक्ष रुम्बाले बताउनु भयो ।

२०७४ असार १९ गते ३ फेजको लार्इनको टेन्डर स्वीकृत भर्इ सकेता पनि आजको दिन सम्म कुनै कामको शुरुवात नभएकोमा आप्पति र गुनासो त्यहाँका सचेत उपभोक्ताहरुले गरेका छन ।

पालुङ बितरण केन्द्रले अाफ्नाे कार्यक्षेत्रमा पर्ने काम तदारुक्ताका साथ यथाशिघ्र नगरेमा अागामी दिनमा अान्दाेलन समेत गर्न पछि नपर्ने वडा अध्यक्ष रुम्बाले बताएका छन ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png