Wednesday, 09 Sep, 2026

अपडेट


थाहा नगरमा कुक र वेटर तालिम

अनिता विष्ट - व्यवसायिक तथा सिप विकास तालिम केन्द्रको सहयोगमा थाहानगर उद्योग वाणिज्य संघको समन्वयमा १ महिने कुक तथा वेटरको तालिम मा उत्तरी मकवानपुरकार् इच्छुक र्सवसाधरणले उत्साहपर्ुवक तालिम लिईरहेका छन् ।     हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रा. लि. को आयोजना शुरु भएको तालिम बाट होटल व्यायसायमा काम गर्ने र वैदेशिक रोजगारमा...

पालुङ बहमुखी क्याम्पस किन बन्न सकेन रोजाईको शैक्षिक गन्तव्य

 उत्तरी मकवानपुरको एक मात्र क्यामपसको रुपमा रहेको पालुङ बहुमूखी क्यम्पस स्थापना कालदेखिनै यस क्षेत्रका विद्यार्थी तथा अविभावकको रोजाईको शैक्षिक गन्तव्य बन्न नसक्नु दुःखको कुरा भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।     २०६० सालमा स्थापना भएको यस क्याम्पस शुरुवात बाटनै मानविकि तथा व्यबस्थापन बिषयमा अध्यापन भैरहेको...

दामन पालुङमा पानी जम्न थाल्यो

केही दिन देखि बढेको  अत्याधिक चिसो संगै थाहानगर मा पानी जमेर बनेको ठाटो  तस्बिर:अनिता बिष्ट / थाहापाटी  ...

टोपी दिवसका अवसरमा थाहामा प्रभातफेरी

नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाईदै छ ।  दिवसका अवसरमा लियो क्लव अफ पिस थाहाको आयोजनामा युवा अभियानले आज बिहान ¥याली निकालेका छन् । थाहा नगरको शिखरकोटबाट शुरु भएको ¥यालीने नगरका विभिन्न भाग परिक्रमा गरेको थियो ।  ¥यालीमा...

जनकल्याणको स्वर्ण जयन्तीको तयारी तिब्र

   थाहा नगरपालिका घट्टेचौर स्थित जनकल्याण प्राविधिक तथा साधारण माध्यमिक विद्यालयले माघ १५ गते मनाउन लागेको स्वर्ण जयन्ती तयारी तिव्र पारेको छ ।    स्थापना को ५० औ बर्ष को अबसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम सहित भव्यरुपमा माघ १५ देखि २१ गते सम्म मनाउने तयारी भैरहेको छ । पौष १२ गते देखी विद्यालय सेवा क्षेत्र अन्तर्गतका, पकने,...

स्वास्थ्य केन्द्र पालुङलाई रेडक्रसको अल्ट्रासाउण्ड सहितका सामाग्री सहयोग

प्राथमिक स्वास्थ्य केन्द्र पालुङका लागि नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा मकवानपुरले भुकम्प प्रतिकार्य अर्न्तर्गत विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।    पौष १४ गते प्राथमिक स्वास्थ्यकेन्द्र पालुङमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा, सेन्टर प्यासेन्ट मोनिटर १ थान, प्यासेन्ट वेड २ थान, अल्ट्रासाउण्ड १ थान र...

पालुङ बहुउद्देश्यीय सहकारीले मनायो १९ औं स्थापना दिवस

पालुङ बहुद्देश्यीय  सहकारी संस्थाले आफ्नो १९ आंै स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।    थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विमलकुमार ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा बृद्घ-बृद्घा सम्मान, आदर्श दम्पति सम्मान, सुत्केरी सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ र्।    ...

पालुङ स्वास्थ्य केन्द्र भन्छ निशुल्क औषधी छ . तर उपभोक्ता भन्छन किनेर उपचार गराई रहेका छौं ।

कर्मचारी नहुँदा काम गर्न सकिएन : अस्तताल प्रशासन /अब जनगुनासो समाधान गर्नेगरि सुधाछौं : अध्यक्ष लामा  १५ शैयाको अस्पताल स्तरोन्नतीको तयारीमा रहेको थाहा नगरपालिका स्थित पालुङ प्राथमीक स्वास्थ्य केन्द्रमा नेपाल सरकारको निःशुल्क स्वास्थ्य शेवा निति प्रभावकारी ढंगले लागु गरेको दाबी गरेकोे छ ।    वि.सं. २०२८ सालदेखि थाहा नगरपालिका-४,...

पर्यटकीय नगरी थाहामा पनि नेपाली टोपी दिवस मनाइने

विगत ५ बर्ष देखि जनवरी १ का दिन पारेर मनाउँदै आएको नेपाली टोपी दिवस यो बर्ष पनि मनाउने तयारी भैरहेको छ । विगतमा काठमाडौ लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको यो दिवस यो बर्ष पर्यटकीय नगरी थाहामा पनि भव्यताका साथ मनाइने भएको छ । विभिन्न सामाजिक कार्य र अभियानहरु संचालन गर्दै आइरहेको लियो क्लब अफ पिस थाहाले पौष...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...