Monday, 20 May, 2024
अपडेट

चित्लाङ स्वच्छन्द भैरव माबिको ६० औं बार्षिक उत्सव

थाहा नगरपालिका ९ चित्लाङमा रहेको स्वच्छन्द भैरव माबिको ६० औं बार्षिक उत्सव मंगलबार एक कार्यक्रम बीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिष्णु दाहलले बिद्यालयको नीति तथा कार्यक्रमका साथै आय ब्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयमा सञ्चालित विविध अतिरिक्त क्रियाकलापमा बिजयी छात्र छात्राहरुलाई पुरस्कार तथा जेहन्दार छात्र छात्राहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको थियो । कार्यक्रमको बिशिष्ट अतिथि त्रिभूवन बिश्व बिद्यालयका पूर्व कन्ट्रोलर कुमार थापा, अतिथिहरुम बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, पूर्व प्रधानाध्यापक बुद्धरत्न मानन्धर, रेडियो आवाजका उपाध्यक्ष राजकुमार केसी, स्थानीय समाजसेवी र चन्दा दाताहरु रहेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै नाटक प्रस्तुत गरेको थिए । शिक्षकहरु जंगबहादुर लामा र मनोज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा बिद्यालयका शिक्षक सञ्जिव नेपालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । हाल बिद्यालयमा कक्षा १ देखि १२ संगै माबि तहमा वन बिज्ञान बिषयको समेत अध्ययन हुँदै आएको छ ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...