Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगर मिडिया यशोसियसन गठन, संयाेजकमा नेगि , सचिव अधिकारी

- शम्भु अधिकारी 

थाहानगर , मकवानपुर उत्तरी भेगकाे कैलाश गाउँपालिका र इन्द्र्सरोबर गाउँपालिका समेतलाई ध्यानमा राखी यस छेत्रमा कृयाशिल पत्रकारहरु बिच सदभाब ,एकता र भातृत्व कायम गर्न सगठनको आबस्यकता महसुस गरि हिजो थाहानगरमा थाहा नगर मिडिया एशोसियसन गठन गरिएको छ । पत्रकार कुमार नेगिको अध्यक्षतामा एघार सदस्यीय समिती गठन गरिएको हो । समितिमा बिकास खबरका प्रकाशक तथा पत्रकार सुरज कुमार भुजेल उपाध्यक्ष , जनमुखी अभियानका पत्रकार शम्भु अधिकारी सचीव , थाहापाटी डट कमका कार्यकारी सम्पादक रामकुमार कार्की कोष अध्यक्ष , शान्तिपुर दैनिकका पत्रकार मन्जरी बलामी सहसचिव र सदस्यहरुमा साझाकुरा दैनिकका जर्म श्रेष्ठ ,रेडियो आवाजका सुनसानी थिङ , इन्द्र्सरोबर रेडियोका बासु बिस्ट , रेडियो पालुङका अनन्त ढकाल , निराजन गोपाली ,र सान्तिपुरका जनक तामाङ रहेका छ्न । भेलाले फागुन भित्रै सस्थाको बिधान बनाइ संबंधित निकाएबाट स्वीकृति लिने र पत्रकारहरुको लागि विभिन्न तालिम आयोजना गर्ने नया समितीले निर्णय गरेको छ । भेलामा जनमुखी साप्ताहिकका कार्यकारी सम्पादक इच्छा पुर्ण कार्कीले पत्रकारीताकाे माध्यमबाट नगरमा सुचना तथा संचार प्रदानगर्दै नगरमा सबैलाइ जानकारीहरू उपलब्द गरार्इ नगकाे बिकासमा थप टेवा पुर्याउन सकिने  तथा पत्रकार महासघका पर्देश पार्शद सुरेन्द्र मान प्रधानले मकवानपुरका पत्रकार भन्ने बित्तिकै हेटौंडामा बस्ने पत्रकारलाई मात्र भन्ने र सदरमुकाममा बसेर पत्रकारिता गर्नेहरुले थाहा र आसपासमा कृयाशिल पत्रकारलाई वास्ता नगर्ने परिपाटी रहिआएकोले हाम्रो पनि छुट्टै संगठनको आबस्यकता रहेको औल्याउँदै नगरमा ब्याप्त भस्ट्र्चार , बेथितीहरुको विरुद्धमा शसक्त भएर कलम चलाउन पत्रकार हरुलाइ आग्रह गर्नु भयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...