gumba-1715660528.jpg
Monday, 20 May, 2024
अपडेट

जनकल्याणको स्वर्ण महनोत्सब शुभारम्भ
गर्विलो ईतिहास बोकेको विद्यालय भएको नगर प्रमूख विष्टको भनाई


शम्भु अधिकारी :–
यस क्षेत्रको शैक्षिक क्षेत्रमा जनकल्याण मावि गर्विलो ईतिहाँस बोकेको विद्यालय भएकाले गुणस्तरिय शिक्षा प्रदान गर्ने विश्वासिलो शैक्षिक थलोको रुपमा बिकास गर्नु पर्ने थाहा नगरपाकिलाका प्रमूख लवशेर बिष्टले बताउनु भएको छ । विद्यालयमा आज स्वर्ण महोत्सवको शुभारम्भ गर्दै प्रमूख विष्टले रुप चन्द्र विष्टले तत्कालिन समयमा रोपेको बिउको फल अहिले प्राप्त भईरहेकाले यसको निरन्तर उपगोगिताका लागि सवै लाग्नु पर्नेमा जोड दिनु भयो । नगरको शिक्षा समिति संयोजक समेत रहुनु भएका प्रमूख विष्टले विद्यालयको शैक्षिक, भौतिक र पूर्वाधारको विकास गर्दै राष्ट्र निर्माणमा अब्बल जनशक्ती उत्पादन गराउन  सवैले हालेमालो गरि अगाडी बढ्नु पर्ने र त्यसको नेत्तृत्व जनकाल्याण माविले लिने कुरामा आफु विश्वस्त रहेको वताउनु भयो ।  विद्यालयले आजबाट सप्ताहाव्यापी कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउन लागेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, यस क्षेत्रका शैक्षिक संस्थाका प्रतिनिधीहरु, शिक्षा प्रेमी, राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रममा पूर्व विद्यार्थीहरु किरण बहादुर थापा, जंगली राजकुमार लगाएतले विद्यालयको ईतिहासका बारेमा प्रकाश पार्दै रुपचन्द्र विष्टको योगदानका वारेमा पनि चार्चा गरेका थिए ।कार्यक्रमा निरञ्जन अधिकारी,सुवास चन्द्र विष्ट लगाएतले शुभकामना मन्तव्य दिदै यस क्षेत्रको शिक्षाको जग जनकल्याण मावि भएकोले यसको भौतिक पूर्वाधार विकास गरि क्षेत्रकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिनु भयो ।  
 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...