pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

अपडेट


थाहा नगरपालिका भएर चल्ने यातायातमा पनि नयाँ भाडा दर कायम

Capture-1537791173.JPG

—शम्भु अधिकारी ०८ असोज, २०७५     सरकारले वृद्धि भएको यातायातको नयाँ भाडादर सार्वजनिक गरेसँगै थाहा नगरपालिका भयर चल्ने सबै रुटका यात्रु बहाक बसले भाडा बढाएका छन् ।     थाहा नगरपालिका शिखरकोट स्थित नारायणी यातायात प्रा.लि.ले पनि नयाँ भाडा दर लागु गरेको बताएको छ । यातायात व्यवस्था विभागले गत आइतबार देशका अधिकांश भागमा पुग्न लाग्ने...

पाथीभरा सहकारीको १२ औ साधारणसभा सम्पन्न

42282215_2137575149606585-1537673487.jpg

-शम्भु अधिकारी थाहा नगरपालिका २ फाटबजारमा अबस्थित पाथिभरा बचत तथा ऋण सहकारीले आफ्नो १२ औ साधारण सभा सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष अर्जुन कार्कीको सभापतित्वमा मत्स्यनारायण मा बि को प्रागनमा भएको कार्यक्रममा प्रमुख अतिथी थाहा नगरका उपप्रमुख खड्ग गोपाली रहेका थिए भने अतिथिहरुमा वडा न २ का अध्यक्ष गुप्त कार्की ,पालुङ बहुउद्देश्यीय...

टिष्टुङ महोत्सवको विशेष आकर्षण

42262283_249742962366199_-1537510335.jpg

-शम्भु अधिकारी मकवानपुरको थाहा नगर पालिका स्थित कुन्छलालाई विशेष पर्यटकीय गन्तव्य  स्थलको रुपमा प्रचार गरी  ‘पर्यटकीय ब्राण्ड’को रुपमा  चिनाउने गरी टिष्टुङ (बज्रवाराही)मा संचालन हुने महोत्सवमा प्रचार गरिने भएको छ । खास गरी कुन्छालमा नेवारी संस्कृति तथा विभिन्न परम्परागत नाचहरुको हिसाबले महत्वपूर्ण मानिन्छ भने यहाँ खेसका...

पत्रकारलाई खाद्य सुरक्षा सम्बन्धि रिपोर्टिङ तालिम सुरु

42189068_2024593597635296-1537503663.jpg

-शम्भु अधिकारी थाहा नगरमा कृयाशिल पत्रकारहरु , नगरको अनुगमन समितिका सदस्यहरु, उपभोक्ता हित संरक्षण समितीका सदस्यहरुलाई हिजाे बाट २ दिने खाद्य सुरक्षा सम्बन्धि रिपोर्टिङ तालिम सुरु भएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना तथा थाहा नगरपालिका र थाहा नगर उद्योग बाणिज्य संघको सहयोगमा तालिम सुरु भएको हो । २० जना सहभागी...

थाहामा मनाइयो संविधान दिबस

-शम्भु अधिकारी थाहा नगरपालिकाको सहयोग र लियो क्लब पिस थाहाको आयोजनामा अहिले साझ थाहा नगरको थानाबजार स्थित बुद्ध चोकमा दिप प्रज्वलन गरि मनाइएको छ । थाहा नगरका उप प्रमुख खड्ग गोपालिको प्रमुख आतिथ्यमा संविधान दिबस २०७५ मनाइएको हो ।  लियो क्लबका अध्यक्ष गणेश बिस्ट , सचिब कबिन अमात्य , लायन्सका अनित बिस्ट , थाहा नगर उद्योग बाणिज्य संघका...

गोपाली गाउँमा १ सय ५० घर धुरीलाई डस्विन बितरण

41962056_238447026834546_-1537263376.jpg

—    शम्भु अधिकारी, थाहा नगरपालिका ०१ असोज, २०७५    थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँको सेती गणेश टोल सुधार तथा बजार ब्यबस्थापन समितीको आयोजनामा १ सय ५० घर धुरीलाई डस्विन बितरण गरिएको छ ।     ब्यवस्थापन समितिकी अध्यक्ष सकुन्तला गोपालीको सभापतित्वमा भएको कार्यक्रममा थाहा नगर पालिकाका उपप्रमुख खड्गबहादुर गोपालिको प्रमुख...

लियो क्लब अफ पिस थाहाको जिल्ला परिषद् थाहा नगरीमा हुने

lio-1537171286.jpg

-शम्भु अधिकारी        लियो क्लब अफ पिस थाहा र लायन्स क्लब थाहाको आयोजनामा आउदो पौष २७(२८ गते लियो क्लबहरुको जिल्ला परिषद बैठक थाहा नगरमा हुने भएको छ। हिजो शंकर होटलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिइयो। उक्त परिषद बैठक सफल बनाउन लियो अनित बिस्टको अध्यक्षतामा मुल आयोजक कमिटी गठन गरिएको र कार्यक्रमलाई ब्यबस्थित...

टिस्टुङ महोत्सव सफल पार्न राजधानीमा छलफल, सफल पार्न आ–आफ्नो ठाउँवाट सबै लागि पर्ने

41758847_542841212811722_-1537097870.jpg

      मकवानपुर । थाहा नगरपालिका स्थित टिस्टुङ बज्रवाराहीमा हुने टिस्टुङ महोत्सवको तयारी अन्तर्गत शनिवार राजधानीमा महोत्सव मुल समारोह समितिले छलफल गरेकाे छ ।      यही २०७५ असोज २४ देखि २७ सम्म थाहा नगरपालिका स्थित ऐतिहासिक टिष्टुङ उपत्यकामा मौलिक तथा स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले टिष्टुङ...

आग्रामा ६ महिना बितिसक्दा पनि इन्टरनेट सेवा अझै संचालनमा आएन 

41789666_246380592714324_-1537081662.jpg

—शम्भु अधिकारी     मकवानपुरको कैलाश गाउँपालिका तथा थाहा नगरपालिकाको साबिक आग्राका नागरीक ६ महिनादेखि इन्टरनेट सेवावाट बन्चित भैरहेका छन् ।     नेपाल सरकारको प्रत्येक स्थानिय निकायमा इन्टरनेट सेवा पु¥याउने निति अनुरुप थाहा नगरपालिकाको आग्रा र कैलाश गाउँ पालिकाको लागि गत बैशाखमा स्थापना भई ३–४ दिन मात्र चलेको स्थानियले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...