Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

चेतनशिल महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

43184112_971529773050584_-1538887396.jpg

-शम्भु अधिकारी
थाहा नगरपालिका ३ मा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारीले आफ्नो १९ औ साधारणसभा सम्पन्न गरेको छ। विकास घरको सभाहलमा आज सस्थाका अध्यक्ष   कबिता बिष्टको सभापतित्वमा साधारणसभा सम्पन्न भयो ।
प्रमुख अतिथी वडा न तिनका अध्यक्ष राजेस केसीले उद्घाटन गरेको साधारणसभामा महिला बिकास साखा थाहा नगरका प्रमुख शशि कला साम्फेहाम्फे , पालुग बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल कुमार ढकाल,   कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका ब्यबस्थापक राजन मिश्रमहिला जागृति उत्थान सहकारी कि सुमित्रा बिडारी वडा न २ का महिला सदस्य जानुका ढकाल ,उम शान्तिका राजु भाइ, थाहा नगर नेकपा अध्यक्ष अरूण रायमाझि, सेति गणेश प्रा.वि का प्र अ उर्मिला श्रेष्ठ , ३ का वडा सदस्य कबिता कार्कि, दिव्य ताराका  ब्यावस्थापक राम माया केसी तथा पत्रकार हरूकाे   उपस्थिति रहेको थियो
साधारणसभामा सुभकामना मन्तव्य दिदै प्रमुख अतिथी राजेस केसीले सस्थाले आर्थिक कारोबार लाई मात्र जोड नदिइ थाहा नगरमा हुने महिला हिंसाको विरुद्धमा पनि बिगत १९ बर्ष देखि निरन्तर लागिरहेकोमा आभार ब्यक्त गर्दै ,आगामी दिन मा पनि महिलाको आर्थिक स्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडी बढ्न अग्रणी भुमिका खेल्नु पर्ने बताउदै तेस्का लागि स्थानीय सरकारले सदैब सहयोग गर्ने बताउनु भयो ।

सस्था का अध्यक्ष कबिता बिष्टले आफ्नो प्रतिबेदन पेश गर्दै सहकारीको निति नियम भित्र रहि निस्वार्थ रुपले कर्तव्य निष्ठ भै सस्था अगाडि बढाउदै समाजको आर्थिक सास्कृतिक रुपान्तरणको अभियान मा सम्लग्न रहिरहने बताउनु भयो ।
तेसै गरि सस्थाको कोषाध्यक्ष छमकला बस्नेतले सस्थाले यसको आर्थिक कारोबार को प्रतिबेदन पेस गर्नुभये ।
साधारणसभा को उपलक्ष्यमा सस्थाका   जेष्ठ महिला सदस्य हरुलाइ सम्मान गरियो ।

43154597_875677642636990_-1538887417.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png