pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

तोडफोड पछि मालपोत कार्यालय शिखरकोटको सेवा बन्द,
काम गर्ने वातावरण बनाउन सर्वपक्षिय विज्ञप्ति जारी

43004273_852818185109210_-1538455282.jpg

१५ आश्विन, २०७५ 
     थाहानगर पालिका स्थित मालपोत कार्यालय शिखरकोटमा असोज १४ मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कार्यालयमा तोडफोड गरेपछि सम्पूर्ण सेवा बन्द भएको छ । सेवा वन्काे कारण सेवागार्ही मकार्कामा परेका छन् ।
   तोडफोडको घटना तथा कार्यालयको सेवा बन्द भएपछि बातावरण सहज बनाउन तथा कार्यालय खोल्नको लागि थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सर्वकार्यालयमा सर्व पक्षिय भेला सम्पन्न भएको छ । भेलाले पार्टिकाे नाममा हस्त लिखित पत्रकाे साथमा गिरएकाे अभद्र ब्यवहारकाे भर्सना गरिएकाे छ ।
कार्याक्रममा कार्यालय प्रमुख दाहाल, कार्यालयका अन्य कर्मचारी, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक ध्रुवप्रसाद सिलवाल, राजनैतिकदल र स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरुकोबीच बसेको बैठकले कम्प्यूटर र प्रिन्टर आएपछि कार्यालयको कामकाज सुचारु गरिने निर्णय भएको छ । कार्यक्रममा अरुण रायमाझी, बिमलकुमार ढकाल, राजु नापित, लक्ष्मण बिष्ट, हरिकृष्ण कार्की, योगेन्द्रमान श्रेष्ठ प्रहरी निरीक्षक धु्रव सिलवाल, थाहा १ का वडा अध्यक्ष हेरमान गोपाली, २ का गुप्त बहादुर कार्की, ३ का राजेश केसी, ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामा, ५ का बिष्णु बहादुर गुरुङ, ८ का टिकाराम रुम्वा लगायतकाको सहभागिता रहेको थियो । रहेको ४ थान कम्प्युटर, ४ थान प्रिन्टर, टेलिफोन सेट लगायतका वस्तुमा तोडफोड भएपछि सम्पूर्ण कामकाज ठप्प गरिएको मालपोत कार्यालय पालुङका प्रमुख मोहन दाहालले जानकारी दिनु भयो । १५ असोजमा भएको उक्त भेलाले संयुक्त विज्ञप्ती समेत जारी गरेको  छ ।


प्रहरीले घटनामा संलग्न रहेको भन्दै थाहानगरापालिका ४ का वर्ष २३ का पृथ्वीराज अधिकारी र सोही स्थानका २० वर्षीय सौगात विष्टलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर चलान गरिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg