Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि. काे १९ अाैं स्थापना दिवसमा अामन्त्रण

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अत्यन्त जरुरी सूचना
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं स्थापना दिवस मिति २०७४ साल पौष ९ गते आइतवारका दिन विहान १० बजे विविध कार्यक्रमका साथ सुसम्पन्न हुने भएकोले यस भव्य समारोहमा संस्थाका सम्पूर्ण सदस्यहरु तथा शुभेच्छुक महानुभावहरुलाई  गरिमामय उपस्थितिका लागि यसै सुचना द्धारा हार्दिक अनुरोध गर्दछौ । 
 कार्यक्रमहरु
क) संस्थाका सदस्यहरुमध्येबाट एक सन्तानको जन्म पछि स्थायी बन्ध्याकरण गरेका आदर्श दम्पत्तीहरुको सम्मान कार्यक्रम
ख) संस्थाका सदस्यहरुमध्येबाट दुई छोरीकोे जन्म पछि स्थायी बन्ध्याकरण गरेका दम्पत्तीहरुको सम्मान कार्यक्रम ।
ग) २०७३ साल पौष ९ गते पछि स्वास्थ्य केन्द्रमा सुरक्षित रुपमा पहिलो सन्तान जन्माउने सुत्केरीका लागि न्यानो झोला वितरण कार्यक्रम ।
घ) ७५ बर्ष पुरा भएका जेष्ठ सदस्य सम्मान कार्यक्रम ।
ङ) भिन्न क्षमता भएका सदस्य सहयोग कार्यक्रम ।
च) रक्तदान जिवन दान भन्ने नाराका साथ रक्तदान कार्यक्रम ।
छ) निशुःल्क स्वास्थ्य परिक्षण कार्यक्रम ।
ज) असहाय, टुहुरा,अवोध, अपहेलित, वालवालिकाहरु मध्येबाट एकजनालाई रु १५,००० को आवधिक बचत प्रदान गर्ने कार्यक्रम ।
झ) सहकारी प्रशिक्षण कार्यक्रम ।
नोट ः सम्मान तथा सहयोग प्राप्त गर्नुहुने सदस्य तथा बालबालिकाहरुको पौष ७ गते कार्यालय समयभित्र नाम दर्ताको गराई सक्नुहुन अनुरोध छ । साथै यस अघि सम्मानित भैसकेका महानुभावहरुलाई पुन सोहि प्रकृतिको कार्यक्रममा सम्मानित तथा सहयोग गरिने छैन । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...