jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026

समाचार


थाहा को कृषि प्रणालीमा परिवर्तन जरुरी :- कृषि मन्त्री दावा दोर्जे लामा

नेपाल सुरु भएको यो ठाउँ ,जहाँ कृषि को जनता निराश हुनुपर्ने भएको मा चिन्ता लाग्यो भन्दै प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा ले चिन्ता ब्यक्त गर्नु भयो । आज थाहा नगर मा निर्माणाधीन कोल्ड स्टोर को सिलान्यास गर्दै मन्त्री लामा ले उक्त कुरा बताउनुभयो । मन्त्री लामाले प्रदेश सरकार कृषि मा पछि परेको भन्दै तीन न प्रदेश को थाहा...

थाहानगरको सब-इन्जिनियर घुस सहित पक्राउ

Untitled-1-copy-1533727882.jpg

थाहानगर थाहा नगरको प्राविधिक घुस सहित रङगेहात पक्राउ परेका छन । आज दिउसो १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निमार्ण शाखामा कार्यरत सब इन्जिनियर कलराज न्यौपानेलाई प्रक्राउ गरेको गरिएको हो । वडा नम्बर २ अंगारे वस्ने मिन प्रसाद ढकालसंग भुकम्पले भत्काएको घर पुर्ननिमार्ण गरेको र नयाँ घर बनाएको निरिक्षण गरेको भनेर घुस...

हिलाम्य हुँदा पनि मर्मत भएन चौकी किटेनी रुप्से सडक  (फोटो फिचर)

शम्भु अधिकारी /थाहापाटी  क्षमता भन्दा बढी भार बहन गरि सवारी गुडाएर  विग्रिएको चौकी किटेनी रुप्से सडक मर्मत नहुँदा हिँडडुगर्न नमिल्ने अबस्थामा पुगेको छ । सो क्षेत्रबाट खानी उत्खनन् गरि बालुवा बोकेका ट्रिफर हिँडाउदा सडक विग्रिएको हो । विग्रिएको सडक मर्मत नगरी तेत्तिकै छोडिदिदा र थाहा ४ को वडा कार्यालय भबन को माटो ब्यबस्थित नगरिदिदा...

हेटौँडामा अब यि स्थानमा पार्कािङ्ग नगर्नुहोस्  फन्दामा पर्नुहोला 

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्ग क्षेत्रमा अब पार्किङ गर्न नपाईएको भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले हेटौँडाको मेनरोड, पिपलबोट, राप्तिरोड, कान्तिराजपथ सहित स्कुलरोडलाई समेत “नो पार्किङ” क्षेत्र बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय प्रमुख...

 पहिरोका कारण गोरखनाथ मन्दिर जोखिममा

gg-1532934471.jpg

थाहा नगरपालिका ३ डाँडागाँउमा रहेको गोरखनाँथ मन्दिरको पश्चिमट्टी पहिरो खसेपछि मन्दिर जोखिममा परेको छ । मन्दिर पछाडी रहेको ग्रामिण सडकमा मन्दिर पछाडीको डिस्को खसे पछि मन्दिर जोखिममा परेको हो । तगातार वर्षा भईरहेकाले तत्काल सो स्थानमा रोकथाम नगरे मन्दिरनै जोखिममा पर्ने मन्दिर संरक्षण समितिका संस्थापक अध्यक्ष मनश्याम बस्नेतले...

थाहा नगरको टिस्टुङ्गलाई  चिया उत्पादनको पकेट क्षेत्र बनाईने

kiran-bal-final-1532851469.jpg

थाहानगर ११ टिस्टुङ्ग महाँकाल स्थित लेङखुमा व्यवसायिक चिया उत्पादन शुरु गरिने भएको छ । चिया खेतिका लागि उक्त स्थानमा अध्यन सम्मपन्न भई सकेकोले सो क्षेत्रको ३ सय देखि ५ सय रोपनी क्षेत्रफलमा यस वर्षदेखि चिया खेति शुरु गरिने भएको छ । चियाका लागि उपयुक्त हावापानी भएकाले सो स्थान छनौट गरि व्यवायिक रुपमा चिया खेति गर्न लागिएको हो । थाहानगर सहित...

नेपाल पत्रकार महासंघ ३ न प्रदेशमा घम्सा घम्सी

शम्भु अधिकारी -              नेपाल पत्रकार महासघको आसन्न महाधिबेसनको अध्यक्षमा बाम गठबन्धन र स्वतन्त्र उमेदबारको बिच लडाइ देखिएको छ । आज भएको ३ न प्रदेसमा त्यस्तो देखिएको हो । समितीमा उठेका मध्ये आज ११ जना निर्बिरोध भएका छ्न । जसमा खुल्ला उपाध्यक्ष तर्फ यदुनाथ गौतम , महिला उपाध्यक्ष नानिमैया कार्की , खुल्ला महासचिव कृष्ण सारु मगर ,...

ट्रकले स्कुटिलार्इ ठक्कर दिदा एककाे ज्यान गयाे

-शम्भु अधिकारी    आज दिउँसो थाहा नगरपालिका १२ काफल डाडा टिस्टुङमा काठमाडौ बाट आउदै गरेको ना ६ ख २९०६ न को १२ चक्के ट्रक र नौखण्डे बाट गैरिगाउ जाँदै गरेको १२६४ न को स्कुटी एक आपसमा ठोकिदा स्कुटी चालक थाहा न पा ११ का अन्दाजी १८-२० बर्ष का सन्जिब तितुङ को घटनास्थलमै मर्त्यु भएको छ भने अर्का स्कुटीमा सबार थाहा १२ गैरिगाउ का बर्ष १५ का...

आग्राको देउखेलमा बस पल्टियो

गएराती आग्राको देउखेलमा यात्रुबाहक बस पल्टिएको छ । थाहानगरको आग्रा चल्तीबाट हेटौंटा चल्नेबस पल्टिएको हो । गए राती ९ बजे हेटौंडाबाट चल्ती यात्रु पु¥याई पार्किङ्ग गर्ने क्रममा ना ५ ख १०५३ नं. को बस पल्टिएको र चालक शुरेस खत्री घाईते भएको स्थानिय भरत कार्कीले जानकारी दिए । ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...