Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हिलाम्य हुँदा पनि मर्मत भएन चौकी किटेनी रुप्से सडक  (फोटो फिचर)


शम्भु अधिकारी /थाहापाटी 


क्षमता भन्दा बढी भार बहन गरि सवारी गुडाएर  विग्रिएको चौकी किटेनी रुप्से सडक मर्मत नहुँदा हिँडडुगर्न नमिल्ने अबस्थामा पुगेको छ । सो क्षेत्रबाट खानी उत्खनन् गरि बालुवा बोकेका ट्रिफर हिँडाउदा सडक विग्रिएको हो । विग्रिएको सडक मर्मत नगरी तेत्तिकै छोडिदिदा र थाहा ४ को वडा कार्यालय भबन को माटो ब्यबस्थित नगरिदिदा शिखरकोट देखि रुप्से सम्म चल्ने सबारी साधन चल्न सकेका छैन भने स्ूथानिजयलाई आवत जावतमा सेमत समस्या परेको छ । सडक विग्रिएका कारण तरकारी उत्पादनको समयमा किसानले उत्पादन गरेको तरकारी समेत ढुवानी गराउन कठिनाई भएको छ ।

खेती किसान को बाली झिकेर बेच्ने बेला गाडी गाउँ आउन नसक्दा बोकेरै बजार तिर आउनु परेको गुनासो किसानहरुले गरेका छन् । तरकारी ढुवानी गर्ने साधन जान नसक्दा रित्तो ट्याक्टर पठाएर सामान त्रिभुवन राजपथ सम्म ल्याउदा व्यापारी लाई पनि डबल भाडा तिर्दा मर्का परिरहेको स्थानीय व्यापारीले दुखेसो पोखेका छन् । 


किसान र व्यापारीले त दुःुख पाएकै छन् झन भुकम्प पीडित ले पनि   निर्माण सामाग्री ढुवानी गर्न नपाउदा समस्या मा परेका छ्न ।
सडक मर्मत गर्न पहल किन नभएको भनि  थाहानगरपालिका ४ का अध्यक्ष दिपक सि लामा सङ गुनासो  राख्दा वर्षा को मौसम भएकोले मर्मतमा केही कठिनाइ भैरहेको र वडा कार्यालयको भबन निर्माण गर्ने ठेकेदार सङ तत्काल कु्रा गरि माटो पन्छाउन लगाउने साथै  सडक निरीक्षण गरि तत्काल स्तरोन्त्ती गर्न र  मर्मतका लागि पहल गर्ने बताउनु भयो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...