jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026

समाचार


खुल्यो आजको मौसम शनिबारबाट बदली बर्षा र हिमपात

thaha-1551420434.jpg

आज मौसम केही खुल्ला देखिएको छ बने जनजिवन केही सहज भएको छ । देशको पहाडी भु(भागमा आंसिक बदली रहने र बाँकी  भु(भागमा मौसम सामान्यतया सफा रहने र राति देशको पहाडी  भु(भागमा आंसिक बदली रहने र बाँकी  भु(भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्ब अनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार देखि फेरि बदली हुने अनुमान गरिएको छ। पहाडी भेगमा...

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन

rabindar-2-1551262054.png

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको पुष्टी भएको छ ।बुधबार मध्यान्हपछि ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटनामा परेर मन्त्री अधिकारी सहित अध्यक्ष यति एयरलाइन्स आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे,...

पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

raaa-1551257577.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ । पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा ताप्लेजुङमा दुर्घटना भएको हो । मन्त्रीसहित ६ जनाको टोली पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर दुर्घटना भएको खबर आएको छ । थप विवरण आउन बाँकी।...

मकवानपुर राक्सिराङ गाउँपालिकामा १३७ केजी गाँजा बरामद

_20190225_124856-1551078791.JPG

  मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर १ ढुंखेल स्थित कुमार स्याङ्तानको घरमा लुकाई छिपाई बोराहरुमा राखेको १३७ केजी लागू औषध गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला पारी बरामद गरेको छ ।  विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा सहितको टोलीले १३७ केजि गाँजा बरामद गरेको...

नक्कली नोटसहित मकवानपुरका दुईजना पक्राउ

_20190219_134314-1550563571.JPG

मकवानपुरका २ जनालाई १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिन्टर, एनटीसी र एनसेलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोबाइल र केही भारतीय नोट सहित  सोमबार पोखराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५, प्रस्याङस्थित...

अवैध लागूऔषध चरेश सहित थाहानगरका ३ जना पक्राउ

मकवानपुर थाहा नगरपालिकाका ३ जनालाई बुटवल उपमहानगरपालिका९९ बसपार्कबाट करिब ३० किलो अवैध लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका(७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय  शंकर तामाङ रहेका छन्  सोही ठाउँमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी...

थाहामा भर्खरै  असिना पानी  

DSC_0406-1550307697.JPG

थाहामा १ः४५ देखि  सामान्य हावाहुरीसहित असिना पानी परेको छ । केहीबेर अघिसम्म मौसम सफा रहेपनि थाहामा छिनमै मौसम बदली भएर असिना पानी परेको हो । आज थाहा, हेटौंडा लगाएत देशका केही भेगमा मेघ गर्जन का सथै  वर्षा हुने मौसम विधहरुले  जनाएको छ । भेलि भने मैसमा सुधार आउने जानकारी दिएका छन ।   ...

थाहामा डिसहोम मिडिया प्रा ली को सर्भिस फ्रेन्चाईज सेन्टरको उद्घाटन 

IMG_6811-1547025958.jpg

भुमिका बस्नेत  २०७५, पौष २५     थाहा नगरपालीका ३  शिखरकोट बजारमा रहेको ठुलो भवनमामा डिसहोमले सर्भिस फ्रेन्चाईज सेन्टर सुरु गरेकाे छ । उत्तरि मकवानपुरका उपभाेक्ताकाे िछटाे सुवधाकाे लागि खुलेकाे सेन्टरकाे उद्घाटनमा नारायणी अञ्चलका सिनियर सेल्स अफिसर प्रदिप सुवेदि, मकवानपुर जिल्ला डिसहोम डिलर सीवराम श्रेष्ठ, मकवानपुर...

तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा,शुक्रबारसम्म उँट र अष्ट्रिच पनि ल्याइसक्ने -अध्यक्ष कविराज खत्री

शम्भु अधिकारी,थाहा नगरपालिका मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा आगामी १० कात्तिक देखि हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...