Saturday, 15 Aug, 2026

समाचार


लडेर ६ महिनाको गर्भवती महिलाको  मृत्यु

 घाँस काट्ने क्रममा लडेर ६ महिनाको गर्भवती महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको देवघाट गाउँपालिका वडा नं २ बैदी बस्ने २५ वर्षीया रुपीमाया वंशी ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घर नजिकैको जङ्गलमा विहिबार साँझ घाँस काट्ने क्रममा लडेर घाइते भएकी रुपीमायालाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियाे ...

लियो क्लव अफ हेटौंडा भुटनदेविको अध्यक्षमा सञ्चारकर्मी रुपक कालिराज

54798979_652391081848353_-1553410520.png

रेडियो सरोबर समाचार प्रमुख, नेपाल पत्रकार महासंघ मकवानपुरको कार्य समिति सदस्य रहनु भएको रुपक कालिराज लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा क्लवको ५ औं वार्षिक साधारण सभाबाट वर्ष २०१९र २० का लागि अध्यक्षमा चयन भएका छन् । कालिराजको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा अस्मिता चौलागाई, द्धितिय...

सुन विदेश लैजाने क्रममा मकवानपुरका अर्पण सहित तिन जना पक्राउ

_20190219_134314-1552981843.JPG

 साेमबार साँझ महानगरीय प्रहरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । विदेश लैजानका लागि अन्तर्रा्ष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट मकवानपुरका अर्पण केसी, चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल र खोटाङका मनोज राईलाई पक्राउ गरेका छ  । प्रहरीले पक्राउ...

थाहाको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

earthquake-1552884406.png

२०७५.चैत ०४ राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुशार आज ९ बजे र १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । ०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प...

मिस फेस अफ हेटौंडा, थाहाकी सफलता नेपाली 

123-1552825515.png

हेटौंडामा हिजो राती सम्पन्न मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछी पार्दै मकवानपुरको थाहा नगरपालिका ३ का सफलता नेपाली बिजेता घोषित भएकी छिन् ।  प्रतियोगिताको फाईनलमा निर्णायकको मन जित्दै १६ वर्षिया उनले नगद २० हजार उपाधीसँगै सहित उपहार पाएकी छिन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप हुन सफल...

राहदानी विभागको कार्यालय अब ९ बजेबाट खुल्ने

53884365_321858745353987_-1552632448.png

राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ ।विभागका अनुसार, १०–५ सञ्चालन हुँदै आएको कार्यालय आजबाट सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै विभागले ९ बजे खुलेर ५ बजे सम्म सेवाग्राहीलाई सेवा दिने भएका छ । शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागले जनाएको छ । थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक...

थाहानगरकाे नयाँगाउँमा ट्रकमा आगजनी

Aagjani-vayako-gadi-1552533138.jpg

मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर दक्षिणतर्फ त्रिभुवन राजपथमा बुधबार राति हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी(ट्रक)मा आगजनी भएको छ । खुकुरी र बञ्चरोसहित कम्ब्याट ड्रेसमा आएको ४–५ जनाको समूहले ना ५ ख ७४११ नम्बर ट्रकमा आगजनी गरेको उक्त ट्रकका चालकले बताए । ‘हामी मध्यरातीतिर हेटौंडातर्फ जाँदै थियौं, ४–५...

मकवानपुरमा जन्तीबस दुर्घटना २ जना मृत्यु

Accident-1552386214.png

मकवानपुरमा जन्तीबस दुर्घटनामा २ को मृत्यु, १७ घाइते भक्तपुरबाट हेटौंडामा बेहुली लिन आएको जन्तीबस दुर्घटना हुँदा बसमा रहेका २ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् जसमध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  भक्तपुरबाट जन्ती लिएर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्ग...

दुईवटा मोटरसाइकल र बस एकआपसमा ठोकिदा एक जनाको मृत्यु

Accident-1551953455.png

सानोठिमी वन कार्यालय ओरालोमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोकि  लडेदा  विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा सन्तोष राइको मृत्यु भएको छ ।  पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...