jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

हिमालयनको अभिभावक भेला तथा नतिजा प्रकाशन,एसइइमा उत्कृष्ट हुने सम्मानित

Screenshot_20220811-20114-1660228189.png

हिमालयन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलले एसइइ परिक्षा २०७८ मा विद्यालयबाट सहभागी भै उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीहरु लाई सम्मान गरेको छ।
विद्यालयले संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेलाको अबसर पारेर विद्यालयले विद्यार्थी सम्मान गरेको हो।
एसइईमा  'ए ' ल्याउने विद्यार्थीहरु  ,प्रइसा बिष्ट ,निश्चल नगरकोटी,सिम्रन कार्की,पुजन बिष्ट ,प्रतीक रायमाझी लाई विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जनकल्याण माबिका प्रअ सानोभाइ कार्की तथा विद्यालयका संस्थापक पुर्शोत्तम कार्कीले खादा तथा मेडल बाट सम्मान गरेका हुन ।
विद्यालयका प्रीन्सिपल बाबुलाल कार्कीको अध्यक्षतामा सप्पन्न नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्मका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरीयको थियो भने अभिभावक हरु सङ्ग विद्यार्थीको शैक्षिक अवस्था र विद्यालयले सुधार गर्नुपर्ने कुरा हरुमा अन्तरक्रिया गरियको शिक्षक संगम कार्कीले बताउनुभयो।

Screenshot_20220811-20120-1660228192.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...