himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

स्वबियु निर्वाचनमा पालुङ क्याम्पसमा क्रान्तिकारीकी रुबिना खत्रीको उम्मेद्बारी

FB_IMG_1741794370747-1741795154.jpg

आउँदै गरेको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पालुङ क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल छैटौंले संयुक्त प्यानल घोषणा गरेका छन्। उक्त प्यानलमा सभापति पदका लागि क्रान्तीकारीकी रुबिना खत्री उम्मेदवार बनेकी छिन्।
क्रान्तिकारी प्यानलमा सचिबमा समिक्षा बिष्ट,कोषाध्यक्षमा स्वस्तिका सुवेदी,र सदस्यहरुमा अम्बिका थिङ,पुजा गोपाली र सुस्मिता घलान रहेका छन।
मकवानपुरमा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, हटियाको जनप्रिय, चौघडाको वंशगोपाल, मनहरीको मनहरी क्याम्पस, वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस), पालुङ क्याम्पस र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । जिल्लाका ८ क्याम्पसमध्ये मकवानपुर बहुमुखी क्याम्पस सबैभन्दा ठूला हो । मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनको इतिहासमा यसअघि पहिलोपटक अखिल क्रान्तिकारी विजयी बनेको थियो।
मनहरी क्याम्पसमा नेकपा एस निकटका अखिलको उमेदवार कुमार घिसिङ निर्बिरोध भैसकेका छन।
पालुङ क्याम्पसमा एस अघि तीन पटक अखिल क्रान्तिकारीले स्ववियुको नेतृत्व गरिसकेको छ।
पालुङ क्याम्पसबाट अखिल क्रान्तिकारी बाट हाल नेकपा एमालेका नगर सचिव समेत रहेका सुजन रायमाझी,मुकेश गोले र पुष्कल श्रेष्ठले स्वबियुको नेतृत्व सम्महालिसकेका छन।
पालुङ क्याम्पसमा सत्ताधारी गठबन्धन नेबिसंघ र अनेरास्ववियुको संयुक्त प्यानल बाट रोशनी गोपाली सभापतिको उमेदवार रहेकी छन।

FB_IMG_1741794377763-1741795155.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg