Sunday, 28 Apr, 2024
शिक्षा

स्वच्छन्द भैरव माबिले आफ्नो ६६ औं वार्षिकोत्सव मनायो।

FB_IMG_1706626478755_1-1706630414.jpg

स्वच्छन्द भैरव माध्यमिक विद्यालय थाहा नगरपालिका-९चित्लाङ ,मकवानपुरले आफ्नो विद्यालयको ६६औ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा मनाएको छ।
विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले  प्रदेश भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कसर बाकी नराख्ने बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त समेत गरे ।

समारोहमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले थाहाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताए ,उनले अब नगरका सबै सामुदायिक विद्यालय निजी विद्यालय सरह प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयले गुणस्तरमा ध्यान दिनुको विकल्प नभएको बताएका छन् ।
१६ माघमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहको अवसरमा स्मारिका प्रकाशन समितिका मुल सल्लाहकार उत्तम उपाध्याय ,विद्यालयका आजिवन सल्लाहकार तथा पुर्व विद्यार्थी समेत रहेका नेपाल निर्माण व्यावसायि संघका पुर्व केन्द्रिय अध्यक्ष जयराम लामिछाने कार्यपालिका सदस्य अन्जु श्रेष्ठ  वडा जनप्रतिनिधिहरु,पुर्व विद्यार्थीहरु,तथा अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा  विद्यालयले आफ्नो प्रथम स्मारिका विमोचन समेत गरेको छ।
वार्षिकोत्सवकै अवसर पारेर शिक्षा शाखा थाहा नगर तथा विद्यालयको अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिनुभयो।

FB_IMG_1706626473579-1706630414.jpg
FB_IMG_1706626482196-1706630457.jpg
FB_IMG_1706626461192-1706630457.jpg

world-link-1690434568.jpg
थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...