jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

शिक्षा

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक सामाग्री लगायत खेल सामाग्री प्रदान गरिएको छ।
काठमाडौ अरुम लेडिज सर्कल ११ को सहकार्यमा विद्यालयमा अध्यनरत १ सय २५ जना विद्यार्थी हरुलाई उक्त सामाग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इच्छापुर्ण कार्कीले जानकारी दिए।
वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको हो।
संस्थाका सदस्य सालिनी शर्माको बिशेष पहलमा विद्यार्थीहरुको निम्ति न्यानो कपडा,शैक्षिक सामाग्री र खेल सामाग्री प्रदान गरिएको हो।
विद्यालयका विद्यार्थीलाई सहयोग गरेको संस्थालाई वडा र विद्यालयले प्रसंसापत्र प्रदान गरेको थियो।
सामाग्री वितरण कार्यक्रममा स्थानीय,अभिभावक,विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधान,शिक्षकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहयोगी संस्थालाई वडा अध्यक्ष बम बहादुर सिन्तान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इच्छापुर्ण कार्कीले आभार व्यक्त गर्दै धन्यवाद दिए।

FB_IMG_1739199288005-1739199404.jpg
khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...