pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विश्व

संयुक्त अरब इमिरेटसमा राष्ट्रिय दिवसको अवसरमा दुई दिन सार्वजनिक बिदा घोषणा

IMG-20251201-WA0008-1764572176.jpg

दावा सेर्पा,/अबुधाबी, डिसेम्बर १ - संयुक्त अरब इमिरेटस (UAE) सरकारले आफ्नो ५४औं राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा डिसेम्बर १ र २ मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। यस निर्णय अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूले दुई दिनको आधिकारिक बिदा पाउनेछन् ।
‎
‎राष्ट्रिय दिवस हरेक वर्ष डिसेम्बर २ मा मनाइन्छ, जसले १९७१ मा सात इमिरेटस् ( राज्यहरु)  अबुधाबी, दुबई, शारजाह, आजमान, अम्मअल क्वैन, रसअल खैमा र फुजेरा एक भएर रास्ट्र  बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्छ। यस वर्ष बिदा सोमबार र मंगलबार परेको हुँदा स्थानीय नागरिक तथा आप्रवासीहरुले ५ दिन लामो सप्ताहान्त उपभोग गर्ने अवसर पाएका छन् ।
‎
‎ब्रिटिशहरूले संयुक्त अरब इमिरेट्सलाई त्यतिबेला Trucial States भन्ने  गर्थ्यो। करिब १५० वर्षजति प्रभाव र संरक्षकत्व कायम राखेका थिए। उनीहरूको औपचारिक संलग्नता सन्  १८२० मा सुरु भई सन् १९७१ मा अन्त्य भएको थियो। संयुक्त अरब इमिरेट्स (UAE) ले डिसेम्बर २ लाई  स्वतन्त्रता दिवसको विकल्पमा  जुन १९७१ मा ब्रिटिश अधिनायकबाट सात राज्यहरू स्वतन्त्र भएर  सिङ्गो राष्ट्र बनेको क्षणलाई स्मरण गर्दै रास्ट्रीय दिवस भनेर मनाउछन्।
‎
‎
‎डिसेम्बर १ देखि ५ सम्म सातैवटा राज्यहरूमा बिबिध कार्यक्रमहरु आयोजना गरि उत्सव मनाईदै छ।  राजधानी आबुधाबीमा विशेष सांस्कृतिक नृत्य नाटक "From the Desert to the Stars" डिसेम्बर १ देखि ३ सम्म प्रस्तुत हुँदैछ। दुबई, शारजाह र अन्य प्रमुख शहरहरूमा आतसबाजी,ड्रोन शो तथा परेड आयोजना गरिनेछ। ग्लोबल भिलेज लगायतका स्थानहरूमा निःशुल्क सांस्कृतिक कार्यक्रमहरू उपलब्ध हुनेछन्, साथै  विभिन्न सामुदायिक केन्द्रहरूमा परम्परागत नृत्य, कला प्रदर्शनी र परिवारमैत्री गतिविधिहरू सञ्चालन गरिने भएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...