pani-1786865868.jpg
Tuesday, 29 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

विशिष्ट युवा प्रतिभा सम्मान थाहाका बिर्खे अञ्जानले प्राप्त गरे

FB_IMG_1687871587380-1687871652.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर निरन्तर साहित्य साधनामा क्रियाशील स्रष्टा बिर्खे अञ्जानलाई  एक समारोहबीच विशिष्ट युवा प्रतिभा सम्मान २०८० समर्पित गरिएको छ । असार ११ र १२ गते संचालित उक्त कार्यक्रम होटल एभोकार्डोको सभाहलमा भएको थियो । बागमती प्रदेशका १३ जिल्लाका १५० जना युवाहरूको उपस्थितिमा श्रम , सीम र  व्यवसाय लगायत सूचना र संचारको सन्दर्भमा छलफल भइ युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंबाट ११ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको  थियो ।  सो कार्यक्रममा थाहाका साहित्यकार बिर्खे अञ्जानलाई नगद रू  २५ ००० सहित प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले  सम्मानित गर्नु भएको हो । अञ्जानका एकल ४ वटा पुस्तक र सहलेखनकम ३ वटा पुस्तक सहित ७ वटा कृति प्रकाशित छन्  । बागमती प्रदेशको आर्थिक बर्ष २०७९ / ८० को वार्षिक कार्यक्रम अनुसार प्रतिस्पर्धा मार्फत उहाँ  छनोट हुनुभएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बिर्खे अञ्जान मूलतः कवि हुन् ।यसका अतिरिक्त समालोचना र  कथा पनि उहाँबाट लेखिदै आएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...