himalen-2083-1778725505.jpg
Tuesday, 16 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक 

FB_IMG_1726923653725-1726923743.jpg

लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका सशक्त हस्ताक्षर कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक गरिएको छ। 

शनिबार भएको एक साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन्।

बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए। 

सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
FB_IMG_1781482885790-1781483023.jpg

असार ३०–३१ — नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन “सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत...

थाहामा महासंघ बागमती प्रदेश नेतृत्वको स्वागत, पर्यटनमा निजी क्षेत्रसँग सहकार्य गर्न नगर प्रमुखको आह्वान
InShot_20260614_194755936-1781445804.jpg

मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश...

पर्यटकलाई तामाङ संस्कृतिको स्वाद चखाउँदै टिष्टुङमा सामुदायिक होमस्टे सञ्चालन
Notes_260614_070240_eb9-1781400298.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहाको टिष्टुङमा होमस्टे सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको पहलमान टोल...

सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई प्राथमिकता दिनुपर्छ” : सांसद मोक्तान
FB_IMG_1781365962043-1781365995.jpg

थाहा, मकवानपुर ।  पालुङ क्याम्पसको २३औँ क्याम्पस परिषद् उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिदै  प्रमुख...

झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg