Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

विङ्ग युथ द्वारा टिस्टुङको जनता प्राबी लाई एक बर्ष सम्मको शैक्षिक कार्यक्रम सहयोग।

1648813532184-1648813774.jpg

विङ्ग युथको सहकार्य तथा FNELलक्जबर्गको प्रायोजनमा थाहा नगरपालिका वडा न १२ मा अबस्थित जनता प्राथमिक बिध्यालय लाई एक बर्ष सम्मको लागि बिध्यालयलाइ आबश्यक पर्ने शैक्षिक सामाग्री सहयोग कार्यक्रम हस्तान्तरण गरियको छ।बिध्यालयलाइ १ बर्ष सम्म आबश्यक पर्ने सामाग्रीहरु,विद्यार्थीलाई पोसाक ,कपि ,कलम,झोला ,किताब ,जुत्ता मोजा तथा बिध्यालयलाइ आबश्यक भौतिक सामाग्री हरु डेस्क बेन्च,किचेर सामाग्री ,खेलकुद सामाग्री ,कम्प्युटर ,ल्यापटप ,प्रीन्टर,प्रोजेक्टर,विद्यार्थी हरुलाइ स्मार्ट ट्याबलेट,का साथै शिक्षकलाइ तालिम,बिध्यालयमा रंग रोगन,भत्केका संरचनालाइ पुनर्निर्माण गर्ने,तथा कक्षा कोठा ब्यबस्थापन गर्ने कार्यक्रम रहेको विङ्ग युथका अध्यक्ष वसन्त कार्किले बताउनुभयो।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर स्याङ्तानको सभाअध्यक्षता मा सम्पन्न हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालिको प्रमुख आतिथ्यता तथा वडा न १२ को अध्यक्ष मान बहादुर स्याङ्तान,दाता हरु जूली, मार्टिन, नोरा, फ़िलिप
लगायतका उपस्थिति रहेको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1648813540847-1648813774.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png