Thursday, 12 Mar, 2026
50makai-1773128454.png

राजनीति

वाइसीएल मकवानपुरको पाँचौ मकवानपुर जिल्ला सम्मेलन बैशाख १३ गते हेटौंडामा

inbound284128922021121506-1745241091.jpg

बैशाख ८,हेटौंडा : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योड्ड कम्युनिष्ट लिग (वाईसियल) नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन आगामी बैशाख १३ गते हेटौंडामा हुने भएको छ ।
हेटौंडाको पल्पसा सदनमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय उपाध्यक्ष नन्द किशोर पुन ‘पासाङ’ले गर्ने वाईसियल नेपाल मकवानपुरका अध्यक्ष लबराज ठकुरीले बताए ।


उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् वाईसियल नेपालका फ्रयाक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायतको आतिथ्यता रहनेछ ।
जिल्ला सम्मेलनको तयारी तिब्र भईरहेको र प्रतिनिधि चयनको क्रममा रहेको वाईसियल मकवानपुर अध्यक्ष ठकुरीले बताए ।
सम्मेलनमा ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने वाईसियल नेपाल मकवानपुरले जनाएको छ ।
सममेलनले आगामी कार्यकालको लागि ११ जना पदाधिकारी सहित ७१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
थाहा–२ मा रास्वपाको १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन
FB_IMG_1773312778963-1773312854.jpg

मकवानपुर । थाहा नगरपालिका वडा नं. २ मा फागुन २७, मा सम्पन्न वडा भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १३...

दलीय शिक्षक संगठन खारेज गर्न नव निर्वाचित सांसदको ध्यानाकर्षण
InShot_20260311_120604744-1773210088.jpg

मकवानपुर, फागुन २५ मकवानपुर  क्षेत्र नं २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित प्रशान्त उप्रेतीलाई थाहा...

प्रतिनिधि सभामा सम्भवत: सबैभन्दा “कान्छो” “माननीय” हुँदै प्रशान्त उप्रेती'
InShot_20260308_184820871-1772975025.jpg

मकवानपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...

एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा
InShot_20260308_175618241-1772971902.jpg

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको आज बसेको आठौँ सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
20260308_132118-1772969346.jpg

थाहा नगरपालिका — “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ ११६ औँ...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना
FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर...

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो
FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब...

फागु पूर्णिमामा ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा मेला सम्पन्न, २२ हजार ९४० रुपैयाँ भेटी संकलन
InShot_20260302_191835365-1772458551.jpg

थाहा नगरपालिका–स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा आज फागु पूर्णिमाको अवसरमा धार्मिक मेला सम्पन्न भएको...

अवैध घरेलु भरुवा बन्दुकसहित थाहा ४ का दुई जना पक्राउ
FB_IMG_1772452667428-1772453551.jpg

मकवानपुरको थाहा नगरपालिका–४, धारापानी (हरिकेसी टोल) मा अवैध घरेलु हतियार लुकाई राखेको सूचनाका आधारमा प्रहरीले...