Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

लेकाली बसीफाँट माध्यमिक विद्यालयको आज २५औँ अभिभावक भेला सम्पन्न

923180_224951561034260_57-1528459678.jpg
भिमफेदि गाउँ पालिका ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयको आज २५औँ अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष विनोदकुमार लामाको सभाध्यक्ष तथा जाइटी नेपालका सल्लाहकार भीमलाल गुरूङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुरस्कार, सम्मान तथा सम्झनाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७४ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण साथै अनुशासन, वर्ष विद्यार्थी, सरसफाई वर्ष विद्यार्थी पुरस्कार र उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा रजत जयन्तीको अवसरमा मार्चपास र नृत्य प्रस्तुतिमा सहभागी विद्यार्थीहरूलाई सम्झनाको चीनो वितरणको साथै अक्षयकोष स्थापनार्थ ५ हजार भन्दा बढी सहयोग गर्ने दाताहरूलाई कदरपत्र वितरण गरिएको थियो । आर्थिक बर्ष २०७३/७४ को आयव्यय प्रस्तुत साथै आगामी वर्ष २०७५ को अनुमानित आयव्यय प्रस्तुत कार्यक्रममा श्रोत व्यक्ति गोबिन्द प्रसाद चौलागाई, वडा सदस्य चमेली माया वल, बिष्णु माया रुम्वा, समाजसेवी अक्कल बहादुर के.सी. पिटिए अध्यक्ष सिताराम रुम्बा, एभरेष्ट युवा क्लवका अध्यक्ष शिव कुमार खत्रीको आतिथ्यमा भएको कार्यक्रममा अभिभावहरुको उल्लेखनीय सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ ।

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png