pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

लेकाली बसिफाट मा बिले रजत जयन्ती मनाउदै

भिमफेदी गाउँ पालिका ९ मा रहेको बसिफाट मा बिले आफ्नो स्थापनाको २५ बर्ष पुगेको अबसरमा विभिन्न कार्यक्रम गरि रजत जयन्ती उत्सब मनाउने भएको छ । फागुन २८ देखि ३० सम्म विभिन्न कार्यक्रम गरि बिधालयले रजत जयन्ती मनाउन लागेको हो ।२८ गते उद्घाटन सहित ,स्वास्थ सिबिर ,बिज्ञान प्रदसनी,चित्रकला प्रदसनी,पुर्ब विद्यार्थी भलिबल प्रतियोगिता ,माबी स्तरीय एकल गायन प्रतियोगिता ,अन्तर माबि हाजिरी जबाफ प्रतियोगिता ,बाल बिबाह एक सामाजिक रोग अनेक विषयक बक्तित्व कला ,प्रतियोगिता हुने छ भने २९ गते अबिभाबक घैटो फुटाउने प्रतियोगिता ,जेटिए प्रशिक्षणात्मक कार्यक्रम ,अन्तर माबी खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन हुने छ भने ३० गते ११ बजे मार्चपास प्रदसनी ,सास्क्रीतिक कार्यक्रम ,पुरस्कार बितरण ,सम्मान कार्यक्रम तथा समापन गरिने रजत जयन्ती मुल आयोजक समिती तथा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामा ले जानकारी दिनु भयो , थाहा नगरपालिका र भिमफेदी गाउँपालिका का अधिकास तामाङ समुदायका विद्यार्थीहरु अध्यन गर्ने उक्त बिधालय २०४९ साल मा जापानीज सहयोग निकाय जाइका को सहयोग मा स्थापना भएको हो ।हाल बिधालय मा कक्षा १ देखि १० सम्म को अध्यापन हुँदै आइरहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...