Thursday, 12 Mar, 2026
50makai-1773128454.png

शिक्षा

लेकाली बसिफाँट माविको अध्यक्षमा भरत रुम्बा

1735997664966-1735997765.jpg

लेकाली बसिफाँट माविको अध्यक्षमा भरत रुम्बा चयन भएका छन।
भिमफेदी गाउँपालिका वडा न ९ मा अवस्थित विद्यालयको आज सम्पन्न ३२ औं अभिभावक भेला बाट रुम्बा अध्यक्ष तथा सदस्यहरुमा अनिता ब्लोन मोत्तान,वसन्त रुम्बा ,अनिता थिङ्ग र प्रमिला थिङ्ग मोत्तान चुनिएको विद्यालयका शिक्षक रत्न बहादुर शाहीले जानकारी दिए। 
विद्यालयका अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता तथा वडा न ९ का अध्यक्ष प्रकाश पुडासैनीको प्रमुख आतिथ्यता रहेको भेलामा गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्र साउदको विशिष्ट आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक एलएल मण्डल लगायत शिक्षक अभिभावकहरुको उपस्थिति  रहेको थियो।
भेलाले दिनेश मोक्तानको अध्यक्षतामा शिक्षक अभिभावक समिती समेत गठन गरेको छ।
१२ बर्ष ६ महिना १८ दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेर आफ्नो कुशल जिम्मेवारी निभाएका निवर्तमान अध्यक्ष बिनोद कुमार लामालाई विद्यालयले सम्मान सहित बिदाई गरेको छ।

1735997670423-1735997765.jpg
1735997667824-1735997784.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
थाहा–२ मा रास्वपाको १३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन
FB_IMG_1773312778963-1773312854.jpg

मकवानपुर । थाहा नगरपालिका वडा नं. २ मा फागुन २७, मा सम्पन्न वडा भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १३...

दलीय शिक्षक संगठन खारेज गर्न नव निर्वाचित सांसदको ध्यानाकर्षण
InShot_20260311_120604744-1773210088.jpg

मकवानपुर, फागुन २५ मकवानपुर  क्षेत्र नं २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित प्रशान्त उप्रेतीलाई थाहा...

प्रतिनिधि सभामा सम्भवत: सबैभन्दा “कान्छो” “माननीय” हुँदै प्रशान्त उप्रेती'
InShot_20260308_184820871-1772975025.jpg

मकवानपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...

एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा
InShot_20260308_175618241-1772971902.jpg

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको आज बसेको आठौँ सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
20260308_132118-1772969346.jpg

थाहा नगरपालिका — “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ ११६ औँ...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना
FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर...

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो
FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब...

फागु पूर्णिमामा ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा मेला सम्पन्न, २२ हजार ९४० रुपैयाँ भेटी संकलन
InShot_20260302_191835365-1772458551.jpg

थाहा नगरपालिका–स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा आज फागु पूर्णिमाको अवसरमा धार्मिक मेला सम्पन्न भएको...

अवैध घरेलु भरुवा बन्दुकसहित थाहा ४ का दुई जना पक्राउ
FB_IMG_1772452667428-1772453551.jpg

मकवानपुरको थाहा नगरपालिका–४, धारापानी (हरिकेसी टोल) मा अवैध घरेलु हतियार लुकाई राखेको सूचनाका आधारमा प्रहरीले...