pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

लेकाली बसिफाँटका विद्यार्थीलाई एसबीआई बैंक द्वारा शैक्षिक सामाग्री प्रदान

1727079263764-1727079960.jpg

नेपाल एसबिआइ बैंक द्वारा भिमफेदी गाउँपालिकामा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थी हरुलाई शैक्षिक सामाग्री प्रदान गरेको विद्यालयका शिक्षक रत्न बहादुर शाहीले जानकारी दिनुभयो।
संस्थाले विद्यार्थी हरुलाई झोला,कपि,पेन्सील,ज्यामितिबक्स सहित दुई लाख रुपैयाँ बराबरको शैक्षिक  सामाग्री बितरण गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसबीआई बैंकका प्रवन्धक सिइओ दिपक कुमार डे को प्रमुख आतिथ्यता रहेको थियो।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पाण्डा,प्रमुख संचालक अधिकृत यादवेन्द्र कान्त,प्रमुख जोखिम व्यवस्थापन अधिकृत बिष्णु देव यादव,विद्यालयका प्रधानाध्यापक लडुलाल मण्डल लगायत,शिक्षक,विद्यार्थी,अभिभावक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका पधाधिकारी लगायतका उपस्थिति रहेको थियो।
शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न विद्यालय व्यवस्थापनका अध्यक्ष बिनोद कुमार लामाले बताउनुभयो । 
प्रमुख अतिथी बैंकका प्रवन्धक दिपक कुमार डे ले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए।

 

1727079266578-1727079960.jpg
1727079272264-1727079989.jpg
1727079285376-1727079989.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...